मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
प्रदेश
मंगलबार, पुष २७ २०७८

काठमाडौं । एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ । पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ । अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ। सोमबार

मंगलबार, पुष २७ २०७८

काठमाडौं । देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोही प्रदेशका

सोमबार, पुष २६ २०७८

काठमाडौं । नेकपा (एमाले)ले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ। शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व चयन गरेको हो ।  अहिलेसम्म प्रदेश १ का ९, प्रदेश २ को १, बागमती प्रदेशका १० जिल्लामा

आइतबार, पुष २५ २०७८

काठमाडौं । नेकपा (एमाले)को जिल्ला अधिवेशनहरूअन्तर्गत जिल्लामा नयाँ नेतृत्व चयनका लागि कतै निर्वाचन भएको छ भने कतै सहमति आधारमा तय भएको छ । आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएका छन् । यस्ता छन् नेतृत्व चयन भएका जिल्लाहरु :१. झापा- दीपक

बिहीबार , पुष २२ २०७८

जनकपुरधाम । प्रदेश २ मा शीतलहरसँगै चलेको पश्चिमी हावाका कारण बढेको चिसो थेग्न नसक्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका४ का ६५ वर्षीय देवनारायण ठाकुरको पनि मृत्यु भएको छ । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार, पुष २० २०७८

विराटनगर स् प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ जनाको उम्मेदवारी दर्ता गराएसँगै ८ जना पुगेका हुन् । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा (एकीकृत समाजवादी)की

मंगलबार, पुष २० २०७८

बुटवल । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मंगलबार ६ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर सत्तारूढ दलले मिलेर मनोनयन दर्ता गराए भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकल रूपमा मनोनयन दर्ता गराएको हो । माघ १२ गते हुने निर्वाचनका

सोमबार, पुष १९ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया स्थगन गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य आफ्नो तजबिजीका आधारममा चयन गरेका छन् । माओवादी केन्द्रमा यसअघि केन्द्रीय सदस्य रहिसकेका र केही नयाँ समेटेर प्रचण्डले केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । जसलाई

सोमबार, पुष १९ २०७८

जाजरकोट । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवशेनबाट जाजरकोटका सात जना केन्द्रीय सदस्यमा चयन भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बन्दसत्रमा केन्द्रीय सदस्य चयन गरेका हुन् ।   जाजरकोटबाट केन्द्रीय सदस्य हुनेमा शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, रामदीप आचार्य, कृष्णा शाह, गगन खड्का र

सोमबार, पुष १९ २०७८

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट २९ जना केन्द्रीय सदस्य चयन गरेको हो ।  जसमा सबैभन्दा बढी जाजरकोटबाट छन् ।

शनिबार, पुष १७ २०७८

सुर्खेत । जुम्ला–जाजरकोट जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टाको जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र ९क्युआरडीसी०ले सूचना जारी गरिसकेको छ । सुरुङमार्गको सम्भाव्यता अध्ययनका

बिहीबार , पुष १५ २०७८

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर१ मा हिउँमा परि एक जना बेपत्ता भएका छन् । अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् । धवलागिरि गाउँपालिका वडा नम्बर१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता भएका हुन् । रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी

बिहीबार , पुष १५ २०७८

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ । कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक-सांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे,

मंगलबार, पुष १३ २०७८

काठमाडौं । सिराहामा स्थानीय प्रशासनले निषेधाज्ञा तोडेर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । मंगलबार दिउँसो मिर्चैयामा निषेधाज्ञा तोडेर आन्दोलनकारीले प्रदर्शन र कोणसभा गरेका छन् । जिल्ला प्रशासन कार्यालयले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको गरेको भए पनि आन्दोलनकारीहरु सडकमा आएका हुन् । प्रदर्शनकारीले

सोमबार, पुष १२ २०७८

सिराह । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीले बन्द आह्वान गरेका बेला जबर्जस्ती गाडी चलाए कारबाही हुने चेतावनी दिएका छन् । जनमत पार्टीको सिरहा जिल्ला समितिले सोमबार जिल्लामा चक्काजाम गराएको दिन राउतले सडकमा टायर बाल्दै गरेको तस्बिरहित आन्दोलन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्

सोमबार, पुष १२ २०७८

लहान । सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको

सोमबार, पुष १२ २०७८

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो । बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हत्याराको पहिचान

आइतबार, पुष ११ २०७८

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोडसमेत गरेका छन् । औरही गाउँपालिकाबाट गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत

आइतबार, पुष ११ २०७८

चितवन । चितवनको माडी नगरपालिका–९ जंगलको बीचमा पर्ने बाँदर झुलाकावासीको जमिन छ, अधिकार छैन । उनीहरूले लालपुर्जाको माग गरेको वर्षौं बितिसक्यो । तर, समस्या भने ज्यूकात्यूँ छ । जब निर्वाचन आउँछ तब बाँदरझुलाको समस्या राजनीतिक दलको एजेन्डाको प्राथमिकतामा पर्छ ‘लालपूर्जा’। यहाँ करिब ७ सयभन्दा बढी मतदाता

शनिबार, पुष १० २०७८

जनकपुर । नेपाली काँग्रेस पदेश २ को पहिलो अधिवेशनअन्तर्गत सदस्यतर्फको मतगणनाको विषयमा विवाद चर्किएको छ । उम्मेदवार र निर्वाचन समितिबीच गणनामा प्रतिनिधि राख्ने विषयमा सहमती हुन नसकेपछि प्रदेश सदस्यको गणना स्थगित भएको छ । गएराति पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्य पदका उम्मेदवारले आफूसहित दुइ दुई जना प्रतिनिधि

शनिबार, पुष १० २०७८

जनकपुर । काँग्रेस नेता विमलेन्द्र निधि प्रदेश २ को पार्टी समितिमा आफूपक्षीय नेतालाई जिताउन असफल भएका छन् । क्षेत्रीय र प्रदेश प्रतिनीधि छनोटमा निकै पछि परेका निधिले गृहप्रदेशको उपल्लो पार्टी संरचनाका लागि नेता शेखर कोइरालासँग समीकरण बनाएका थिए । तर उनले प्रदेश सभापतिमा अघि सारेका उम्मेदवार

शनिबार, पुष १० २०७८

काठमाडौं । जनकपुरमा जारी नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्नका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन् । विमलेन्द्र निधिशेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको क्लिनस्वीप भएको हो । हालसम्मको

बिहीबार , पुष ८ २०७८

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको नेतृत्व राष्ट्रिय सम्मेलन पछि टुंगो लाग्ने भएको छ । ।  मंसिर २५ गते दाङमा भएको प्रदेश सम्मेलनले २ सय १७ सदस्यीय प्रदेश कमिटी बनाएपनि पधाधिकारी चुन्न सकेको थिएन ।  प्रदेश कमिटीका सदस्यहरुले पदाधिकारी चुन्ने व्यवस्था सम्मेलनले गरेको छ । तर, प्रदेश कमिटीको

बिहीबार , पुष ८ २०७८

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । प्रदेश कमिटी चयन गर्न बुधबार राति सम्पन्न निर्वाचनमा १६९ मत प्राप्त गरी मिक्सो विजयी भएका हुन् । उनी अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् । अर्का अध्यक्षका प्रत्यासी

बुधबार, पुष ७ २०७८

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काँगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको मंगलबार राति सार्वजनिक मतपरिणामानुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी भएका हुन् । गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij