आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
समाचार
आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउन – प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्दै छन । उनी संयुक्त राष्ट्रसंघीय आयोजनामा हुन गइरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन लागेका छन ।साउन २० देखि २३ गते अगस्ट ८ देखि १०, सम्म

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउन काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधार गर्न अब निर्णायक कदम चाल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी बैठक मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उपत्यका नेपालको आर्थिक, प्रशासनिक र

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउन । चालु आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आजदेखि मन्त्रालयगत छलफल सुरु गरेको छ । पहिलो चरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ ।छलफलमा बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यान्वयन

आइतबार, साउन १८ २०८२

भोजपुर, १८ साउनः टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित पाँचधारे बजार पहिरोको उच्च जोखिममा परेको छ । बजारमाथिको डाँडामा जमिन चिरा परेर निरन्तर पहिरो जान थालेपछि बस्ती खतरामा परेको हो ।वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार पहिरोको मुख्य कारण स्थानीय डाँडामा भइरहेको ढुङ्गा उत्खनन हो । “पाँचधारे बजार पहिरोको जोखिममा

आइतबार, साउन १८ २०८२

पर्वत, १८ साउनः लगातारको वर्षाले कालीगण्डकी नदीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । आज बिहान नदीको सतह ६ मिटर ४० सेन्टिमिटर पुगेर यो वर्षकै उच्चतम मापन गरिएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन ।मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भारी वर्षाले नदी सतह

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउनः सङ्घीय संसद्को दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकले विभिन्न गम्भीर विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरेका छन् ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ूभूमिसम्बन्धी केही

आइतबार, साउन १८ २०८२

काठमाडौँ, १८ साउनः देशका विभिन्न स्थानमा लगातार भइरहेको वर्षाका कारण नदीहरूको जलसतह उच्च हुँदै गएकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।भक्तपुरको हनुमन्ते खोला अन्तर्गत कौशलटार जलमापन केन्द्रमा जलसतह सतर्कता तहको आसपासमा पुगिसकेको र अझै बढ्ने सम्भावना रहेकाले नदी किनारका बासिन्दा

शनिबार, साउन १७ २०८२

नवलपुर नवलपरासी, १७ साउन । पशुपति आर्यघाटमा हजारौँ बेवारिसे शव व्यवस्थापन गर्दै समाजसेवामा समर्पित विनयजङ्ग बस्नेतले अब नवलपुरमा पनि मानवीय अभियान सुरु गरेका छन । उनले नवलपुरको कावासोतीमा ूबेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रू को शाखा स्थापना गरी नवलपुर, चितवन र मकवानपुर जिल्लामा भेटिएका बेवारिसे

शनिबार, साउन १७ २०८२

तेह्रथुम, १७ साउन – सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । दुर्घटना लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा भएको हो, जहाँ बा २ प ७२४४ नम्बरको बस करिब १० मिटर तल खसेको थियो ।जिल्ला प्रहरी

शनिबार, साउन १७ २०८२

बागमती, १७ साउन मकवानपुरस्थित मत्स्य विकास केन्द्र कुलेखानीले आर्थिक वर्ष २०८१।८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरी रु ६ लाख १७ हजार २१६ राजस्व संकलन गरेको छ ।कार्यालय प्रमुख मनिता पौडेलका अनुसार यस अवधिमा सिल्भर र बिगहेड कार्प माछाको उत्पादन गरी बिक्री

शनिबार, साउन १७ २०८२

सिन्धुली, १७ साउन – निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा लेदो र हिलो जम्दा सवारी आवागमन ठप्प भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको

शनिबार, साउन १७ २०८२

काठमाडौँ, १७ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहेका कारण आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ, जसले गर्दा

शुक्रबार, साउन १६ २०८२

म्याग्दी, १६ साउनः म्याग्दी जिल्लाको मालिका गाउँपालिका –२ मा निर्माण सम्पन्न तीन वटा खानेपानी आयोजनाबाट ३३८ घरधुरीमा खानेपानी सेवा विस्तार भएको छ ।नेपाल स्वास्थ्यका लागि पानी नेवा र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ताहरुको श्रमदानमार्फत खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता

शुक्रबार, साउन १६ २०८२

काठमाडौँ, १६ साउनः सरकारले आज साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा पहिलोपटक मनाउँदैछ । कोदोजन्य बालीहरूको आयात नियन्त्रण, घरेलु उत्पादनमा वृद्धि र साना किसानको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यसहित यो दिवस मनाइएको हो ।‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित कोदो

शुक्रबार, साउन १६ २०८२

काठमाडौँ, १६ साउन — जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ भने विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र

बिहीबार , साउन १५ २०८२

काठमाडौँ, १५ साउन – नेपाली समाजमा आज साउन १५ गतेको अवसरमा परम्परागत रूपमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुको मध्यमा पर्ने यो दिनलाई दूध, चामल, चिनी र मरमसला हालेर बनाइने स्वादिलो परिकार ‘खीर’ खाएर विशेष रूपमा मनाउने चलन रहिआएको छ ।धार्मिक दृष्टिले पनि विशेष महत्व

बिहीबार , साउन १५ २०८२

गुल्मी, १५ साउनः गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित गरगरे र मुल्कमा आज बिहान ठूलो चट्टानसहितको पहिरो खस्दा कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।सडक अवरुद्ध भएपछि स्थानीय आवागमन ठप्प भएको छ । पहिरो खसेको सूचना प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

बिहीबार , साउन १५ २०८२

कर्णाली, १५ साउनः कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको समृद्धिमा आफूलाई केन्द्रित गर्दै गत आर्थिक वर्षमा ६९ प्रतिशत वित्तीय प्रगति गरेको छ भने भौतिक प्रगतिमा औसत उपलब्धि हासिल गरेको छ ।बुधबार आयोजित वार्षिक प्रगति समीक्षाका क्रममा मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक

बिहीबार , साउन १५ २०८२

कटारी, १५ साउनः उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान भएको सवारी दुर्घटनामा एक ट्रक चालकको मृत्यु भएको छ ।काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४, बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको ज्यान गएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला

बिहीबार , साउन १५ २०८२

काठमाडौँ, १५ साउन – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले देशका विभिन्न भागमा आंशिकदेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगमा

बिहीबार , साउन १५ २०८२

काठमाडौँ, १५ साउनः संघीय संसद्का पाँच वटा संसदीय समितिका बैठकहरू आज बस्दै छन् । विभिन्न विधेयक, नीतिगत कार्ययोजना र जनसरोकारका विषयमा गहन छलफल हुने कार्यसूचीसहित समिति बैठकहरू सञ्चालनमा आउन लागेका हुन् ।प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान ११ः३० बजे बस्दैछ

बुधबार, साउन १४ २०८२

काठमाडौँ, १४ साउनः नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव आजको राष्ट्रियसभा बैठकबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले बैठकमा प्रस्ताव पेश गरेका थिए । समितिले गत असार ५ गते

बुधबार, साउन १४ २०८२

सिरहा, १४ साउनः सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको रहस्यमय परिस्थितिमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । यादव आफ्नै घरमा सुतिरहेको अवस्थामा मङ्गलबार राति अज्ञात समूहको आक्रमणमा परेका हुन् ।मृतकका छोरा कपिलदेव यादवका अनुसार राति सुतिरहेकै बेला टाउकोमा धारिलो हतियारले

बुधबार, साउन १४ २०८२

झापा, १४ साउनः कोशी प्रदेशमा विगत दुई दशकको अवधिमा हात्तीको आक्रमणबाट ९७ जनाले ज्यान गुमाएका छन् भने ४१ वटा हात्ती मरेका छन् । प्रदेश वन निर्देशनालय, धरानका अनुसार सन् २०६२र६३ आर्थिक वर्षदेखि चालु आर्थिक वर्षसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा यो मानवीय तथा वन्यजन्तुजन्य

बुधबार, साउन १४ २०८२

नेपालगञ्ज, १४ साउन — बाँकेको राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियाका बासिन्दा अब ढुक्कसँग बर्खे बाढीको मौसम पार गर्ने तयारीमा छन् । बिगतका वर्षमा बाढीको त्राससँग बाँचिरहेका स्थानीयका लागि राप्ती नदी किनारमा निर्माण गरिएको आपत्कालीन तटबन्ध आशाको संकेत बनेको छ ।राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij