मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
अन्तर्राष्ट्रिय
आइतबार, फागुन १५ २०७८

भोलोडिमिर जेलेन्स्की युक्रेनको स्वतन्त्रतामाथि रुसबाट भइरहेको गम्भीर आक्रमणको समयमा विश्वासयोग्य युद्ध नेता (कमाण्डर)का रुपमा उदाएका छन् । तीन वर्षअघि युक्रेनको राष्ट्रपतिमा निर्वाचित जेलेन्स्कीको विगत राजनीतिक थिएन । उनी राजनीतिमा नयाँ हुन्, सुरुमा उनको उम्मेदवारी केहीका लागि व्यंग्य जस्तै लागेको थियो । राजनीतिमा आउनुअघि उनी हाँस्य कलाकारका रुपमा सक्रिय

शनिबार, फागुन १४ २०७८

मसिम पानी परिरहेकाले शुक्रबार बिहान अमेरिकी राजधानी वासिङ्टन डीसीमा चिसो थियो । राष्ट्रपति निवास ह्वाइट हाउसअघिको माहोल भने युक्रेनी पक्षधरको प्रदर्शनले गर्माएको थियो । नीलो र पहेंलो रंगको राष्ट्रिय झन्डासहित उपस्थित उनीहरूले युक्रेन र शान्तिको पक्षमा प्रार्थना गरिदिन आग्रह गरिरहेका थिए । राष्ट्रगान गाएपछि एक युवतीले भनिन्, ‘म मेरो हजुरआमालाई

बिहीबार , फागुन १२ २०७८

युक्रेनको राजधानी कीभमा शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको अन्तर्राष्‍ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् । रोयटर्सका अनुसार फायरिङ र गोलाबारीको ठूल्ठूलो आवाज सुनिएको हो । कीभ र खार्किभलगायत युक्रेनी सहरहरूमा विस्फोटको आवाज सुनिएको समाचारमा उल्लेख छ । बीबीसीका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ । कीभको बोरिस्पिल एयरपोर्ट नजिकै

बुधबार, फागुन ११ २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार रुसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको काम रुसी आक्रमणको सुरुवातु भएको भन्दै बाइडेनले चेतावनीसमेत दिए । रुस धेरै अघि बढ्न सक्छ र युक्रेनविरुद्ध ठूलो सैन्य आक्रमण गर्न तयार छ भन्नेमा हामी अझै विश्वास गर्न

मंगलबार, फागुन १० २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा लडाकुहरूको नियन्त्रणमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको घोषणा गरेपछि त्यहाँ रुसी फौजलाई प्रवेश गर्न आदेश दिएका छन् । रुसले स्वघोषित लुहान्स्क र दोनेत्स्क जनगणतन्त्रमा आफ्नो फौजले शान्ति सेनाको भूमिका निभाउने जनाएको छ । तर, अमेरिकाले उनीहरूलाई ‘शान्ति सेना’को संज्ञा दिइनु वाहियात

मंगलबार, फागुन १० २०७८

विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका निर्वाह गर्न रुसी सेना पठाउने सम्बन्धी

सोमबार, फागुन ९ २०७८

भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएको छ । बिबिसी हिन्दीका अनुसार झारखण्डस्थित सिबिआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मुद्दामा यादवलाई ६० लाख भारू जरिवाना तिराउने निर्णय पनि गरेको छ । झारखण्डसँग जोडिएको चारा

सोमबार, फागुन ९ २०७८

युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका लागि सहमत भएका छन् ।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारमा बाइडेन पुटिनसँगको वार्ताका लागि तयार भएका हुन् ।तर त्यसका लागि रुसले युक्रेनमाथि सैन्य आक्रमण नगर्ने प्रतिवद्धता

सोमबार, फागुन ९ २०७८

युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका लागि सहमत भएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारमा बाइडेन पुटिनसँगको वार्ताका लागि तयार भएका हुन् । तर त्यसका लागि रुसले युक्रेनमाथि सैन्य आक्रमण नगर्ने प्रतिवद्धता

शुक्रबार, फागुन ६ २०७८

भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका

बिहीबार , फागुन ५ २०७८

रुसका राष्ट्रपति भलाद्मीर पुटिनले उक्रेन कब्जा गर्न आदेश दिए, आफ्नो देश बचाउनका लागि रुसी सेनासँग लड्न तयार रहेको ७९ वर्षीया भेलेन्टीना बताउँछिन् । उनी वास्तवमा बबुस्काज आर्मी अर्थात वृद्ध महिलाहरुको सैन्य समुहमा पर्दछिन् । यो समुहले २०१४ देखि नै ट्रेन्चहरु खन्नेदेखि आपूर्ति ओसार्ने, नेट बनाउने,

बिहीबार , फागुन ५ २०७८

रुसका राष्ट्रपति भलाद्मीर पुटिनले उक्रेन कब्जा गर्न आदेश दिए, आफ्नो देश बचाउनका लागि रुसी सेनासँग लड्न तयार रहेको ७९ वर्षीया भेलेन्टीना बताउँछिन् । उनी वास्तवमा ‘बबुस्काज’ आर्मी अर्थात वृद्ध महिलाहरुको सैन्य समुहमा पर्दछिन् । यो समुहले २०१४ देखि नै ट्रेन्चहरु खन्नेदेखि आपूर्ति ओसार्ने, नेट बनाउने,

आइतबार, फागुन १ २०७८

पतन हुन लागेका ताराको आसपास जिवन थाम्न सक्ने पृथ्वी जस्तै अर्को ग्रह भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । यदि यो पुष्टि हुने हो भने पहिलोपटक पृथ्वी बाहिर पनि जीवन सम्भव हुनेछ । पतन हुन लागेको या मृत तारालाई ह्वाइट ड्वार्फ पनि भनिन्छ जसकै वरपर यो ग्रह

शुक्रबार, माघ २८ २०७८

एउटा नयाँ पुस्तकको लेखकका अनुसार अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना सहयोगीहरूलाई उत्तर कोरियाका नेता किम जोन–उनसँग सम्पर्कमा रहेको बताएका छन् । ट्रम्पले सम्पर्कमा रहेको बताएको किम एकमात्र विदेशी नेता भएको पत्रकार म्यागी हेबरम्यानले बताएकी छन् । तर, दाबीहरू प्रमाणित गर्न नसकिएको र सत्य नहुन पनि सक्ने

बुधबार, माघ २६ २०७८

मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कुराको जानकारी दिएको हो । सो विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण त्यहाँ बाढी आएको थियो । पहिरोमा परी ३० जना

सोमबार, माघ २४ २०७८

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को संकल्पहरूलाई उल्लङ्घन गर्दै परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिएको छ ।  संयुक्त राष्ट्रसंघका विज्ञहरूले नयाँ प्रतिवेदमा उत्तर कोरियाले आणविक उपकरणका कम्पोनेन्टहरू उत्पादन गर्ने क्षमतासहित आफ्नो परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमहरू विकास गर्ने कार्य जारी राखेको बताएका हुन् ।  प्रतिबन्ध सम्बन्धी

शुक्रबार, माघ २१ २०७८

रूसी राष्ट्रपति भ्लादमिर पुटिन छिमेकी चीनको राजधानी बेइजिङ पुगेका छन् । सिसिटिभीका अनुसार आजै हुने विन्टर ओलम्पिक २०२२ को उदघाटन समारोहमा सहभागी हुन पुटिन केहीबेरअघि बेइजिङ पुगेका हुन् । यो पुटिनको यो वर्षको पहिलो विदेश भ्रमण हो । बेइजिङमा पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्ने छन्

बिहीबार , माघ २० २०७८

शुक्रबारदेखि चीनको राजधानी बेइजिङमा विन्टर ओलम्पिक सुरू हुँदैछ । सन् २००८ मा ग्रिष्मकालीन ओलम्पिक आयोजना गरेको चीनले शितकालीन ओलम्पिक आयोजना गर्दैछ । ग्रिष्मकालीन ओलम्पिक आयोजना गर्दा संसारभरि आफूले हासिल गरेको वैभव देखाउन  चीनले धेरै देशका नेताहरूलाई निम्त्याएको थियो । त्यतिबेला विश्व मञ्चमा चीनका शत्रुभन्दा धेरै मित्र र

बिहीबार , माघ २० २०७८

अफगानिस्तानको सत्तामा तालिबानले कब्जा जमाएको छ । तालिबान सत्तामा आएपछि विश्वविद्यालयमा पढ्ने केही छात्राहरुले आफ्नो पढाइ सुरु गरेका छन् । तर, तालिबानले उनीहरुलाई अलग अलग राखेर पढाइनुपर्ने बताएको छ र पढाइ धार्मिक सिद्धान्तको आधारमा हुने बताएको छ । यद्यपि अझै पनि विद्यालय जाने छात्राहरुलाई भने अध्ययनको अनुमति

बुधबार, माघ १९ २०७८

उत्तर कोरियाली शासक किम जोङ उन र उनकी पत्नी री सोल जु लामो समयपछि सँगै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले नयाँ वर्षको उपलक्ष्यमा मंगलबार प्योङयाङमा आयोजित एउटा कन्सर्टमा किम दम्पती सहभागी भएको जनाएको छ । कुनैबेला किमकी पत्नी जु उनीसँगै विभिन्न

बुधबार, माघ १९ २०७८

काठमाडौं । विश्वको पहिलो पूर्ण(विद्युतीय यात्रुवाहक विमानले उडान भर्ने तयारी गरेको छ । इजरायली कम्पनी इभिएसनले विकास गरेको द एलिस नामक सो विमानको गत हप्ता सियाटलको उत्तरमा रहेको आर्लिङ्टन म्युनिसिपल एयरपोर्टमा इन्जिन परीक्षण गरिएको थियो । इभिएसनका सीईओ ओमर बार(योहेका अनुसार एलिसको पहिलो परीक्षण उडान हुन केही

सोमबार, माघ १७ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा २ लाखभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ । १३ लाख ३१ हजार १९८ जनाको परीक्षण गर्दा २ लाख ९ हजार ९१८ जनामा संक्रमण देखिएको हो । यस्तै, एकैदिन ९५९ जनाको मृत्यु भएको छ । केरलामा मात्रै ३७४ जनाको मृत्यु

सोमबार, माघ १७ २०७८

प्योङयाङ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले अन्तरिक्षबाट खिचेका तस्बिर सार्वजनिक गरेका छन् । सबैभन्दा लामो क्षेप्यास्त्र प्रक्षेपणको क्रममा अन्तरिक्षबाट तस्बिर खिचेको दाबी गर्दै उत्तर कोरियाली मिडियाले ति तस्बिर सार्वजनिक गरेका हुन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले आकाशबाट खिचिएका तस्बिर सार्वजनिक गर्दै आइतबार प्रक्षेपण गरिएको

बिहीबार , माघ १३ २०७८

काठमाडौं । उत्तर कोरियाले बिहीबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुई छोटो दुरीका ब्यालिस्टिक मिसाइलहरू परीक्षण गरेको छ । यो यस महिनाको छैटौं मिसाइल परीक्षण भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ ।उत्तर कोरियाको मध्य पूर्वी तट नजिकैको हामहुङबाट स्थानीय समय अनुसार बिहान ८ बजे

बिहीबार , माघ १३ २०७८

काठमाडौं । उत्तर कोरियाले बिहीबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुई छोटो दुरीका ब्यालिस्टिक मिसाइलहरू परीक्षण गरेको छ । यो यस महिनाको छैटौं मिसाइल परीक्षण भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । उत्तर कोरियाको मध्य पूर्वी तट नजिकैको हामहुङबाट स्थानीय समय अनुसार बिहान ८ बजे

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij