मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
अन्तर्राष्ट्रिय
सोमबार, भदौ २५ २०८०

वासिंगटन डिसी । अमेरिकन कम्युनिष्ट क्रान्तिकारीहरूको समूहले शिकागोमा जेसन एल्डियन कन्सर्ट बाहिर धेरै अमेरिकी झण्डाहरू जलाएका छन् । फक्स न्युजका अनुसार कम्युनिष्ट प्रदर्शनकारीहरूले अमेरिकामा मार्क्सवादी क्रान्तिमा विश्वास गर्ने रेभकम (क्रान्तिकारी कम्युनिष्ट पार्टी) को बारेमा चेतना जगाउने क्रममा  आफनो राष्ट्रको झन्डा जलाएका हुन । उनीहरुले अमेरिकी शाषकलाई

आइतबार, भदौ २४ २०८०

काठमाडौं । अफ्रिकी राष्ट्र मोरक्कोमा रहेका नेपाली दिनहुँजसो दूतावासको सम्पर्कमा आउने गरेका छन् ।  हालसम्म जम्मा ५० जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।  अस्ति (शुक्रबार) राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मोरक्कोमा दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।  भूकम्पका कारण संरचना भत्कँदा पुरिएर हालसम्म

शुक्रबार, भदौ २२ २०८०

म्याड्रिड । स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् । जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने  छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सको

सोमबार, साउन ८ २०८०

जाकर्ता । इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १९ जना बेपत्ता भएका छन् । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० जना यात्रु थिए र सो डुंगा राति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको कारण

शनिबार, जेठ १४ २०७९

युक्रेनको सरकारी आणविक निरीक्षणालयले शुक्रबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आइएइए रुसी प्रचारमा फसेको आरोप लगाएको छ । एक प्रमुख आणविक भट्टीबाट  मस्कोको सेनालाई निष्कासन गर्न किभले गरेको प्रयासलाई सहयोग गर्न माग गर्दै उसले यस्तो आरोप लगाएको हो ।  मस्कोको सेनाले युक्रेनको जापोरिज्जिया आणविक उर्जा केन्द्र कब्जा गरेको

शुक्रबार, बैशाख ९ २०७९

रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ज्यान गुमाउने सैनिकको परिवारबाट अर्को व्यक्तिले भर्ती हुनुपर्ने प्रस्ताव अघि सारेको छ । युद्धमा ज्यान गुमाउने सैनिकको परिवारलाई क्षतिपूर्ती एवं अन्य सुविधा दिनुको सट्टा रुसी रक्षा मन्त्रालयले यस्तो प्रस्ताव अघि सारेको हो । रुसले युद्धका क्रममा आफ्ना कति सैनिकले ज्यान गुमाए भन्ने

बिहीबार , बैशाख ८ २०७९

मस्को । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसविरुद्ध शत्रुहरूले कुनै पनि काम गर्नुअघि अब ‘दुई पटक सोच्नुपर्ने’ बताएका छन् । पुटिनलाई सेनाले पहिलो पटक यस्तो मिसाइल परीक्षण गरेको जानकारी दिएका छन्

बुधबार, बैशाख ७ २०७९

युक्रेनका सहयोगी राष्ट्रहरूले रुसले फेरि सघन बनाएको आक्रमणविरुद्धको रक्षात्मक युद्धका लागि थप हतियार सहयोग गर्ने वाचा गरेका छन् । अमेरिका र अरू साझेदार राष्ट्रले तत्काल थप गोलाबारी, एन्टी(ट्यांक तथा हवाई सुरक्षा सहयोग युक्रेन पठाउने प्रतिवद्धता जनाएका हुन् । विशेषगरी युक्रेनको पूर्वी क्षेत्र डोनबासमा रुसी आक्रमण गम्भीर बन्दै

बुधबार, बैशाख ७ २०७९

रुसको रक्षा मन्त्रालयले घेराबन्दीमा रहेको शहर मारिपोलमा रहेको युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न फेरि अल्टिमेटम दिएको छ । समाचार संस्था रोयटर्सका अनुसार ११ जिएमटी (नेपाली समय अनुसार बेलुका पौने पाँच) सम्म युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पणका लागि रुसले समय दिएको हो । रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘मानवीय सिद्धान्तका आधारमा

मंगलबार, बैशाख ६ २०७९

भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०) मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवा निवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी

आइतबार, चैत २७ २०७८

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन अचानक, रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन् ।   बीबीसीको खबरअनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किएभ पुगेका हुन् ।  बेलायती प्रधानमन्त्री जोन्सन पहिले जानकारी नदिईकन एक्कासि युक्रेन पुगेको बताइएको छ । त्यस क्रममा उनले युक्रेनका राष्ट्रपति जेलेन्स्की भेटवार्ता

आइतबार, चैत २७ २०७८

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूरै युरोप नै रुसको निशानामा रहेको बताएका छन् । आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निशाना युक्रेनसम्म मात्रै सीमित नहुने भन्दै पूरा युरोपलाई जोखिम रहेको बताएका हुन् । रुसी उर्जामा पूर्ण प्रतिबन्ध लगाउन उनले पश्चिमा राष्ट्रसँग आग्रह गरेका छन् ।

आइतबार, चैत २७ २०७८

स्लामावाद । पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको छ । प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका छन् । इमरान खानको पार्टीका सांसदहरुले भने मतदान बहिष्कार गरेका थिए । नेशनल एसेम्बलीका सभामुख असद कैसरले प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्न अनुमति नदिएपछि

आइतबार, चैत २० २०७८

पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रियसभा भंग गरेका छन् । राष्ट्रपति अल्वीले संविधानको धारा ५८ अनुसार संसद् भंग गरेका हुन् । यसअघि, आइतबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरानले संसद् विघटन गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । त्यसअघि, राष्ट्रियसभाका

आइतबार, चैत २० २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यहाँको संसद् भंग गर्न आइतबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । खानविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वासको प्रस्ताव राष्ट्रियसभाका उपसभामुखले संविधानको धारा ५ सँग बाझिएको भन्दै खारेज गरिदिएका थिए । त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले संसद् भंग गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

बिहीबार , चैत १७ २०७८

रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ । पुनर्निर्माण र विकासका लागि युरोपेली बैङ्कका अनुसार दुई देशबीचको युद्धले ५० वर्षको लागि सबैभन्दा ठुलो आपूर्ति झटका निम्त्याउनेछ । फेब्रुअरी २४ मा रुसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण

मंगलबार, चैत १५ २०७८

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन् । तेल निर्यातसहितमा रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गरेका हुन् ।आफ्ना नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा सोमबार जेलेन्स्कीले रुसमाथि पश्चिमा राष्ट्रले लगाएका केही ‘निष्क्रिय’ प्रकृतिका प्रतिबन्धको आलोचना

मंगलबार, चैत १५ २०७८

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन् । तेल निर्यातसहितमा रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गरेका हुन् । आफ्ना नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा सोमबार जेलेन्स्कीले रुसमाथि पश्चिमा राष्ट्रले लगाएका केही निष्क्रिय प्रकृतिका प्रतिबन्धको आलोचना

शुक्रबार, चैत ११ २०७८

रुसयुक्रेन युद्धमा अधिकांश देश रुसको विरुद्धमा उभिएका छन् । तर, भारत तटस्थ भएर पनि रुसको पक्षमा देखिएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद् र महासभामा रुसविरुद्धको प्रस्तावमा भारत अनुपस्थित थियो । रुसको आलोचना पनि गरेनन् । यति मात्र होइन, उनले रुसबाट सस्तो दरमा कच्चा तेल खरिद

शुक्रबार, चैत ११ २०७८

दिल्ली । नेपाल भ्रमण अगाडि बिहीबार राति दिल्ली पुगेका चिनियाँ विदेश मन्त्री वाङ यिले भारतमा सोचेजस्तो न्यानो स्वागत नपाएको भारतीय मिडियाहरुले जनाएका छन् । भारत र चीन दुवै पक्षले यस भ्रमणबारे आधिकारिक रुपमा घोषणा नगरेको हुँदा यसलाई सरप्राइज भिजिट पनि भनिएको छ । मन्त्री वाङलाई केहीदिन

शुक्रबार, चैत ११ २०७८

उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ । द ह्वासङ१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो । सन् २०२० को अक्टोबरमा परेडको क्रममा उत्तर कोरियाले द ह्वासङ१७ सार्वजनिक गरेको थियो । उत्तर कोरियाले

मंगलबार, चैत ८ २०७८

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको सिधा वार्ताका लागि फेरि आह्वान गरेका छन् । जारी युद्ध रोक्ने एकमात्र विकल्प पुटिनसँगको सिधा वार्ताबाट मात्रै सम्भव रहेको उनले उल्लेख गर्दै आएका छन् । युक्रेन र रुसका प्रतिनिधिबीच विभिन्न चरणको वार्ता भए पनि हालसम्म कुनै प्रगति हाँसिल

शुक्रबार, चैत ४ २०७८

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि छ शर्त अगाडि सारेका छन् । उनले त्यसलाई यूक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले बिहीबार राष्ट्रका नाममा सम्वोधन गर्दै भने, रूससँगको शान्ति वार्ताका बेला सम्वोधन हुनुपर्ने मेरा प्राथमिकता छ

शुक्रबार, फागुन २० २०७८

ब्रसेल्स । रूस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् ।  नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरूले देश छोडेको राष्ट्रसंघले जनाएको छ ।  युक्रेन छोडेका शरणार्थीहरू पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् । युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई

बिहीबार , फागुन १९ २०७८

किभ । रूसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरूलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रूसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रूसी समाचार संस्था

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij