आइतबार, चैत १८ २०८०
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो ।
त्यसअघि संवैधानिक परिषदको बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र