आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
विविध
बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । अविरल वर्षासँगै बाढी–पहिरोमा परी देशभर ९४ जनाले ज्यान गुमाएका छन् । गएको आइतबारदेखिको वर्षाका कारण बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरले ४१ जना बेपत्ता भएको जानकारी दिए । ‘२९ जना घाइते भएका छन् ।

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको जनाएको छ ।  बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस

बिहीबार , कात्तिक ४ २०७८

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका छन् । फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा सक्रिय नरहेका ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका हुन् ।  यसअघि अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।  त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मनसुनपछिको वर्षाका कारण बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार तीन दिनको अवधिमा बाढीपहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन् ।  बाढीपहिरोमा परेर सबैभन्दा बढी डोटीमा १५ जनाको मृत्यु भएको छ ।

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज दिउँसो तीन बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ । बैठकमा पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल हुने एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आजको बैठकमा विधान महाधिवेशनको

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि सुरु भएको हो । बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । गत मंगलबार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न

बिहीबार , कात्तिक ४ २०७८

हेटौंडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्तमी प्रदेशको बैठकमा विश्वासको मत लिने कार्यसूची भए पनि सत्तारुढ दल नै बैठकमा उपस्थित नहुने भएको छ । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आजको बैठकमा आफ्नो पार्टीका सांसदहरु सहभागी नहुने बताएका हुन् । हिजै एमालेले प्रदेशसभा सचिवालयसमक्ष बैठक

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कूल नौ हजार ९१६ जनाको नमूना परीक्षण गर्दा ६६२ जनामा कोरोना पोजिटिभ देखिएको

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । घर

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ ।ह रेक वर्ष  कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको

बुधबार, कात्तिक ३ २०७८

काठमाडौँ । पछिल्लो एक साताको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ७ प्रतिशतमा झरेको छ । पछिल्लो एक साता अर्थात् असोज २७ देखि कार्तिक २ गतेसम्मको तथ्याङ्क हेर्दा नेपालमा हाल कोभिड(१९को सङ्क्रमण दर ७.२१ प्रतिशत देखिएको हो । पछिल्लो एक सातामा ४५ हजार ९

बुधबार, कात्तिक ३ २०७८

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । यी दुबै

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज ७७ दशमबल ३३ अंकभन्दा बढीले घटेको शेयर बजारमा बुधबार प्रिओपनिङमा नै ११ दशमबल १० अंकले बढेको छ ।  मंगलबार ३ अर्ब ७७ करोड ७३ लाखको कारोबार भएको थियो । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । नेपाली सेनामा अब सिपाही बढुवाबाटै अधिकृतसम्म हुन पाउने भएका छन् ।  यसअघि बढुवाबाट सिपाही प्रमुख सुवेदारसम्म मात्र हुन पाउने गरेकामा  सैनिक नियमावली संशोधन गरी राजपत्र अनंकित पदमा भर्ना भएका सैनिकलाई अधिकृत तहसम्म पुग्न सक्ने व्यवस्था गरिएको हो ।  गत भदौ १४ गते राजपत्रमा प्रकाशित सैनिक

बुधबार, कात्तिक ३ २०७८

दाङ । प्यूठानमा खोलाले बगाएर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका–४ आपचौर बस्ने २८ वर्षीया देवीसरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । देवीसराका दुई वर्षीय छोरा दिनेश र स्थानीय मधु अधिकारीकी ८ वर्षीया

बुधबार, कात्तिक ३ २०७८

इलाम । पहिरोमा घर पुर्दा इलाममा दुईजनाको मृत्यु‚ पाँचजना बेपत्ता भएका छन् । यस्तै‚ पाँचजना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार राति फाकफोकथुम गाउँपालिका(१ ठिङ्गेपुरका नगबहादुर सेर्माको घर पहिरोले पुरिँदा घरभित्र रहेका चारजनामध्ये दुईजनाको मृत्यु भएको छ । पहिरो गएको खबर प्राप्त हुनासाथ पुगेको प्रहरी र

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । सर्वोच्च अदालतको परामदेशपछि असार २९ गते देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।  देउवा नेतृत्वको सरकार बन्न नेकपा )माओवादी केन्द्र), नेकपा समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी

बुधबार, कात्तिक ३ २०७८

गत महिना एक खेलको दौरान रेफ्रीमाथि आक्रमण गरेर उनको टाउकोमा लात्ती प्रहार गर्ने ब्राजिलका फुटबल खेलाडीलाई २ वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । पहेँलो कार्ड देखाएको मामिलामा भएको आक्रमणपछि रेफ्री रोड्रिगो क्रिभेलारो अस्पताल नै भर्ना हुनुपरेको थियो ।  स्पोर्ट क्लब साउ पाउलोले विलियम रिबेरियोको करार

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले पुयाएको क्षतिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । बाढी र पहिरोले देशभर पुयाएको जनधनको क्षति र राहत तथा उद्धारका लागि आवश्यक निर्णय गर्न मनित्रपरिषद् बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी) संशोधन गर्न अमेरिका तयार रहेको बताएका छन् ।   आफ्नो नेतृत्वको सरकार बनेको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाले  एमसीसी ‘करेक्सन’ गर्न आफू तयार रहेको अमेरिकाले बताएको जानकारी दिएका हुन् ।  ‘एमसीसी विशुद्ध नेपालको हितमा छ’, बुधबार बिहान

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार, राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार र बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । सुदूरपश्चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १२, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको हो । डोटीमा पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij