शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
प्रदेश
मंगलबार, बैशाख ४ २०८१

धनगढी । सुदूरपश्चिममा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो । एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले समर्थन फिर्ता लिएको

मंगलबार, बैशाख ४ २०८१

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन् । यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो । बाहिरिएपछि चैत ९ गते कांग्रेसले

शुक्रबार, चैत ३० २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो ।  त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।   ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी

शुक्रबार, चैत ३० २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् ।  पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन् । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष

शुक्रबार, चैत ३० २०८०

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् । पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त

बिहीबार , चैत २९ २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ । सुदूरपश्चिममा

बिहीबार , चैत २९ २०८०

काठमाडौं । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्‍याएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको गण्डकी सरकारले बताएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको

बुधबार, चैत २८ २०८०

काठमाडौं । आसन्न बैशाख ६ मा कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।  आज (बुधबार) उक्त प्रदेश सरकार तथा प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामार्फत अधिवेशनको आह्वान गरिएको हो ।  प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम २०८१ बैशाख ६ गते प्रदेशसभा अधिवेशनको आह्वान

बुधबार, चैत २८ २०८०

काठमाडौं ।

बुधबार, चैत २८ २०८०

काठमाडौं ।

मंगलबार, चैत २७ २०८०

सुर्खेत । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस अघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष

सोमबार, चैत २६ २०८०

विराटनगर । नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार नै बसेको माओवादी कोशी प्रदेश

आइतबार, चैत २५ २०८०

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका

आइतबार, चैत २५ २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । महरालाई आइतबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । महराले आइतबार नै तीन विनाविभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिरिषद् विस्तार गरेका छन् । नेकपा (एमाले)का तर्फबाट चेतनारायण आचार्य, नेकपा (माओवादी

आइतबार, चैत २५ २०८०

काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको प्रयासमा रहेका नेकपा (एमाले) र माओवादी केन्द्रको बैठक बसेको छ । बैठकमा एमाले नेता हिक्मत कार्की, उपनेता राम राना थिए । त्यस्तै माओवादी केन्द्रबाट इन्द्र आङ्बो र जीवन आचार्यको उपस्थिति थियो । गठबन्धनका अन्य दलहरू नेकपा (एकीकृत

आइतबार, चैत २५ २०८०

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । उनले माओवादी केन्द्रबाट सभामुख रहेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सुरेन्द्र पाण्डेले

आइतबार, चैत २५ २०८०

काठमाडौं । गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि एमालेको

शुक्रबार, चैत २३ २०८०

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्‍यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दल लुम्बिनीका नेता महरालाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । महराले प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये बहुमत

शुक्रबार, चैत २३ २०८०

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् । लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । बिहीबार प्रदेश सभामा मुख्यमन्त्री डिल्ली

बिहीबार , चैत २२ २०८०

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बस्ने आ–आफ्नो प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । केन्द्रमा सत्तासमीकरण फेरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने भएका हुन्

बुधबार, चैत २१ २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।  आज (बुधबार) प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए । आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत

बुधबार, चैत २१ २०८०

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शमाृले पदबाट राजीनामा दिने भएका छन् । उनले आजै बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीना दिने भएका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णालीको मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो । तर, मुख्यमन्त्री शर्माले हिजो (मंगलबार)देखि नै केन्द्रको निर्देशनविपरीत राजीनामा

बुधबार, चैत २१ २०८०

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले चैत २७ गते अपराहन्न ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् । बुधबार प्रदेश प्रमुख भट्टले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन् ।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा

बुधबार, चैत २१ २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरी पक्षकी प्रदेश सांसद इन्दिरा गिरीलाई हटाउने रञ्जीत श्रेष्ठले निर्णय गरेकी छन् ।   उनले समानुपातिक सांसद एवं सुदूरपश्चिम प्रदेशकी राज्यमन्त्री गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् ।  उनलाई पार्टीको निर्णयविपरीत सरकारमा संलग्न किन भएको भनेर

बुधबार, चैत २१ २०८०

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले आज (बुधबार) प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।  आज बिहान मन्त्रिपरिषद्को बैठक बसेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए ।  एक महिना पहिले माओवादी सरकारबाट बाहिरिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।  केन्द्र सरकारको गठबन्धन

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij