मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
प्रदेश
आइतबार, चैत २७ २०७८

काठमाडौं । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल बागमती प्रदेशको अध्यक्षमा वसन्तराज गौतम चयन भएका छन् । गौतमको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।  उपाध्यक्ष्यमा निर्मल बुढामगर, महासचिवमा गणेश प्रसाद तिवारी, कोषाध्यक्षमा भीममाया तामाङ छन् । त्यस्तै, सदस्यमा फत्त तामाङ, अशोक पराजुली, यम कुमार श्रेष्ठ, रूपक

आइतबार, चैत २७ २०७८

काठमाडौं । सुदूरपश्चिममा जनता समाजवादी पार्टी ९जसपा० ले गठबन्धनबाट बाहिरिएको छ । केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो । शनिबार धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो । केन्द्रबाट पाँच

बिहीबार , चैत २४ २०७८

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा. शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिएका छन् । कांग्रेसको निर्णय पर्खिएर बसेका माओवादी, नेकपा एसलगायतका अन्य दलले उसको

बिहीबार , चैत २४ २०७८

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा. शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिएका छन् । कांग्रेसको निर्णय पर्खिएर बसेका माओवादी, नेकपा एसलगायतका अन्य दलले उसको निर्णयपछि

बिहीबार , चैत २४ २०७८

काठमाडौं । मनाङबाट प्रदेश सभा सदस्य जितेका ‘गुन्डा नाइके’ पृष्ठभूमिका राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले गण्डकी प्रदेशका खेलकुदमन्त्री छन् । तर, पदअनुसार आचरण सुधार नहुँदा उनले मन्त्री पदलाई समेत मजाक बनाउँदै छन् । दुई वर्षअघि सार्वजनिक स्थलमै एन्फा कास्कीका अध्यक्षलाई झापड हानेर हिरासत पुगेका मनाङेले गत कात्तिकमा

सोमबार, चैत २१ २०७८

जाजरकोट । सत्ता गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको स्वागत गरेका छन् । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतको गृहजिल्ला जाजरकोटमा गठबन्धनका दलहरूले उक्त निर्णयको स्वागत गरेका हुन् । आइतबार जिल्ला सदरमुकाम खलंगास्थित नेपाली कांग्रेसको कार्यालयमा बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको

आइतबार, चैत २० २०७८

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको डडेल्धुरामा स्वागत गरिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनका दलहरूको बैठकले निर्णयको स्वागत गरेका हुन् । आइतबार जिल्ला सदरमुकाम तुफानडाँडास्थित नेपाली कांग्रेस डडेल्धुराका उपसभापति एवं कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको

आइतबार, चैत २० २०७८

पोखरा । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रभाव यकिन गरी आपसी गठबन्धन गर्नेमा सत्तारुढ प्रदेशस्तरका नेताहरु सहमत भएका छन् । केन्द्र भन्दा पनि प्रदेश र स्थानीय तहमा गठबन्धन गरेर गएमा धेरै स्थानमा आफ्नो पकड जमाउन सकिने उनीहरुको दाबी छ । नेपाली कांग्रेस गण्डकीको कार्यालयमा

शुक्रबार, चैत १८ २०७८

विराटनगर । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आलेले अघिल्लो सरकारले नेपालका मठमन्दिर,पशुपतिनाथ धर्मशालादेखि नारायणहिटी राजदरबारसम्म कौडीका भाउमा बेचेको आरोप लगाए । उनले आफू वर्तमान सरकारको मन्त्री भइसकेपछि अघिल्ला सरकारले कौडीका भाउमा विक्री गरेका सबै सम्पत्ति फिर्ता ल्याएको बखान गरे । मोरङ व्यापार सङ्घका आयोजनामा

बिहीबार , चैत १७ २०७८

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्कालीन प्रशासनतर्फका सचिव यम भुसालले श्रीमती र छोरालाई गैरकानुनी रूपमा जागिर खुवाएको खुलेको छ । श्रीमती टीका भुर्तेल र छोरा प्रदीप भुसाललाई मुख्यमन्त्री स्वच्छता कार्यक्रमअन्तर्गत जागिर खुवाएका छन् । भुसालले छोरा प्रदीपलाई सहायक समन्वयकर्ता पाँचौं तहमा करारमा जागिर

बुधबार, चैत १६ २०७८

लमजुङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार

बुधबार, चैत १६ २०७८

बुधबार, चैत १६ २०७८

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्तासाझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । बुधबार चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानीमा तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् । उनले

बुधबार, चैत १६ २०७८

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्तासाझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । बुधबार चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानीमा तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् । उनले

मंगलबार, चैत १५ २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिका ५ मा पूर्व(राजा वीरेन्द्र शा हको अर्ध कदको शालिक स्थापना गरिएको छ । तत्कालीन माओवादीले २०६२–०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्व(राजा वीरेन्द्रको शालिक तोडफोड गरेको थियो ।करिब १६ वर्षपछि पुनः वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक स्थापना गरिएको हो ।

मंगलबार, चैत १५ २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिका ५ मा पूर्व(राजा वीरेन्द्र शा हको अर्ध कदको शालिक स्थापना गरिएको छ । तत्कालीन माओवादीले २०६२०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्व(राजा वीरेन्द्रको शालिक तोडफोड गरेको थियो । करिब १६ वर्षपछि पुनः वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक स्थापना गरिएको हो । उपमहानगरपालिका

मंगलबार, चैत १५ २०७८

काठमाडौं । वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन् । दलीय प्रचारप्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ । स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन् । यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग

मंगलबार, चैत ८ २०७८

काठमाडौं । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तामेलका विषयमा छलफल सुरु भएको छ । लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा दुई पार्टीबीच स्थानीय तहमा चुनावी तालमेल गर्नेबारेको अजेण्डाले प्रवेश पाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि लोसपालाई उनले सरकारमै सहभागी

मंगलबार, चैत ८ २०७८

जनकपुरधाम ।

आइतबार, फागुन १५ २०७८

सत्तासीन प्रमुख दल नेपाली काँग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी

आइतबार, फागुन १५ २०७८

सत्तासीन प्रमुख दल नेपाली काँग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए

शुक्रबार, फागुन १३ २०७८

काठमाडौं । मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको

मंगलबार, फागुन १० २०७८

हुम्लाका सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा सेवाग्राही मर्कामा परेको भन्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिएकी हुन् । सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा प्रजिअ

मंगलबार, फागुन १० २०७८

प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij