शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
खेलकुद
बिहीबार , फागुन १७ २०८०

काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रीकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे । उनले ४९ बलमा शतक पूरा गरेका

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैछ ।   जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ ।  नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले

बुधबार, फागुन १६ २०८०

काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको छ । नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८२ रन बनाएपछि खेल २ रनले हारेको थियो ।    नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए

बुधबार, फागुन १६ २०८०

काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए ।

बुधबार, फागुन १६ २०८०

काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन् । कुशलले ८.५ ओभरमा नेदरल्यान्ड्सका माइकल लेभिटलाई पभेलियनको दिशा देखाएका हुन् । नेपालविरुद्ध अर्धशतक बनाएका लेभिटले ३६

बुधबार, फागुन १६ २०८०

काठमाडौं । घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्न

बुधबार, फागुन १६ २०८०

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् । वाफ महिला च्यायम्पियनसिप अन्तरगत ९ गोल गरेपछि साम्बाले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् । गएराति वाफ महिला च्याम्पियनसिप अन्तर्गत भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा

बुधबार, फागुन १६ २०८०

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालका लागि प्रिती राईले खेलको ९५औं मिनेटमा निर्णायक

बुधबार, फागुन १६ २०८०

काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि असुरु हुँदैछ । मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार व्यहोरेको थियो । त्यस्तै नेदरल्यान्ड्सँग भने सिरिजमा पहिलो खेल खेल्दैछ ।  नेपाल क्रिकेट

मंगलबार, फागुन १५ २०८०

काठमाडौं । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रन

मंगलबार, फागुन १५ २०८०

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको

मंगलबार, फागुन १५ २०८०

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् ।   आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दैछ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि सुरु

मंगलबार, फागुन १५ २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले कप्तानी गर्नेछन् । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई

सोमबार, फागुन १४ २०८०

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने

सोमबार, फागुन १४ २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाको बन्द सत्र सुरू हुनुअघि विवाद भएको छ । विवादका कारण एन्फा कार्यसमितिको २१ मध्ये ११ जनाले उद्घाटन सत्रमा समेत भाग लिएनन् । १० जनाले विरोध गर्दै भाग नलिदा एक उपाध्यक्ष भने सम्पर्कविहीन छन् । उपाध्यक्ष दावा लामा लागुऔषध

सोमबार, फागुन १४ २०८०

लन्डन क्लब चेल्सीलाई हराउँदै लिभरपुलले काराबाओ (ईएफएल) कपको उपाधि जितेको छ । आइतबार राति वेम्बलीमा भएको फाइनल खेलमा भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोल नै लिभरपुलको जितका लागि निर्णायक भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा डाइकले हेडमार्फत गोल गरेपछि चेल्सीलाई

आइतबार, फागुन १३ २०८०

काठमाडौं । नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो ।   नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिला

आइतबार, फागुन १३ २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले ५० रन पूरा गरेका छन् । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट भुर्तेलले ७७ बलमा पाँच चौकासहित अर्धशतक पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो आठौँ

आइतबार, फागुन १३ २०८०

काठमाडौं । ९४ रन बनाउँदा छैटौँ विकेट गुमाएपछि नेदरल्यान्डसविरुद्धको खेलमा नेपाल दबाबमा परेको छ । नेपालको छैटौँ विकेटका रूपमा भीम सार्की आउट भएका हुन् । ८ बलको सामना गरेका सार्की शून्य रनमा आउट भए । उनलाई बास डिलेडेले आउट गराएका हुन् । आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी

आइतबार, फागुन १३ २०८०

काठमाडौं । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । आजको खेलमा नेपालले आफ्नो टिममा

आइतबार, फागुन १३ २०८०

काठमाडौं । नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ ।   त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।  यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ

शनिबार, फागुन १२ २०८०

काठमाडौं । कराते खेलाडी रिया पुजाराले उच्च माध्यमिक तह उत्तीर्ण गरेको सात महिना भए पनि प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर उनी भने घरमै थन्किएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी रियाले स्थानीय डायमण्ड पब्लिक ऐकेडेमीबाट ‘प्लस टू’

शनिबार, फागुन १२ २०८०

काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्यालेस्टाइनसँग खेल्दैछ । साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ । यो खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । समूह विजेताले समुह ‘ए’ को

शुक्रबार, फागुन ११ २०८०

काठमाडौं । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो । नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij