शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
मधेश
बिहीबार , चैत १७ २०७८

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्कालीन प्रशासनतर्फका सचिव यम भुसालले श्रीमती र छोरालाई गैरकानुनी रूपमा जागिर खुवाएको खुलेको छ । श्रीमती टीका भुर्तेल र छोरा प्रदीप भुसाललाई मुख्यमन्त्री स्वच्छता कार्यक्रमअन्तर्गत जागिर खुवाएका छन् । भुसालले छोरा प्रदीपलाई सहायक समन्वयकर्ता पाँचौं तहमा करारमा जागिर

मंगलबार, चैत १५ २०७८

काठमाडौं । वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन् । दलीय प्रचारप्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ । स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन् । यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग

मंगलबार, चैत ८ २०७८

काठमाडौं । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तामेलका विषयमा छलफल सुरु भएको छ । लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा दुई पार्टीबीच स्थानीय तहमा चुनावी तालमेल गर्नेबारेको अजेण्डाले प्रवेश पाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि लोसपालाई उनले सरकारमै सहभागी

मंगलबार, चैत ८ २०७८

जनकपुरधाम ।

शुक्रबार, फागुन १३ २०७८

काठमाडौं । मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको

बिहीबार , फागुन ५ २०७८

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ बाहेक सबै प्रदेशको मौसम सफा रहने छ । प्रदेश १ को पहाडी भेगमा भने हल्का वर्षाका वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीवार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी स्थानमा मौसम

शुक्रबार, माघ २८ २०७८

वीरगन्ज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई अहिलेकै यथास्थितिमा समर्थन नगरिने बताएका छन् ।   वीरगन्जमा शुक्रबार समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘अहिलेकै यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिदैन, यो हाम्रो प्रष्ट धारणा

बिहीबार , माघ २७ २०७८

मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमाजनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी १ फागुनमा ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि

बुधबार, माघ २६ २०७८

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् । बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् । किसानका विभिन्न माग राख्दै हाल राउत

बुधबार, माघ २६ २०७८

जनकपुरधाम । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरू गरेको छ । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै

आइतबार, माघ २३ २०७८

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट एक राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन् । उनलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ खुवाए । उनी

शनिबार, माघ २२ २०७८

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे नयाँ मिति तय गरेको छ ।प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे हाे ।आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघिजिल्ला अधिवेशन निर्धारित

शुक्रबार, माघ २१ २०७८

जनकपुरधाम । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको ज्यान गएको छ । हुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख

शुक्रबार, माघ २१ २०७८

काठमाडौं । शान्ति सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरे पनि सीके राउत नेतृत्वको जनमत पार्टीले मधेसमा उपद्रो गर्दै आएको छ ।  कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम

बिहीबार , माघ २० २०७८

जनकपुरथाम । सिके राउत नेतृत्वको जनमत पार्टीले आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । किसान आन्दोलन भन्दै उक्त पार्टीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् । मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा

बुधबार, माघ १२ २०७८

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सहकार्य गर्ने भएका छन् । एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका लागि मात्र नभई पछिसम्म पनि रहने सङ्केत देखिएको छ । केपी ओली प्रधानमन्त्री भएका बेला एमाले तथा तत्कालीन

मंगलबार, माघ ११ २०७८

प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा एक्लै लड्ने निर्णय लिएको हो ।  प्रदेश १ मा उम्मेदवारी दर्ताका क्रममा एमाले र राप्रपा तालमेल प्रयास

मंगलबार, माघ ११ २०७८

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ । अध्यक्ष ठाकुरको व्यवहार

आइतबार, माघ ९ २०७८

काठमाडौं । तत्कालीन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी मधेस प्रदेश बनाएको विषयमा जारी राजपत्रमा चुच्चे नक्सा समेटिएको छैन । सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्था हुँदाहुँदै पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित

शनिबार, माघ ८ २०७८

काठमाडौं । सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् । त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ । रौतहट जिल्ला

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij