बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
प्रदेश
आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रयोजनका लागि आइतवार डाकिएको प्रदेशसभा १ को बैठक रोक्न सत्तारुढ नेकपा एमालेले पनि सभामुखलाई पत्र पठाएको छ ।मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि छलफल र मत विभाजन कार्यसूची तय भइसकेको अवस्थामा एमाले संसदीय दलले पनि

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । गत असोज २५ गते संसद सचिवालयलाई विश्वासको मत लिने जनाउ दिएका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार संसद्मा विश्वासको मतको प्रस्ताव टेबल गरेका छन् । दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि मुख्यमन्त्री आचार्यले ४३ औँ दिनमा विश्वासको

शुक्रबार, कात्तिक ५ २०७८

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गरिदिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ भने केही घाइते समेत भएका छन् ।

शुक्रबार, कात्तिक ५ २०७८

काठमडाों । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेश सभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव टेबल

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मनसुनपछिको वर्षाका कारण बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार तीन दिनको अवधिमा बाढीपहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन् ।  बाढीपहिरोमा परेर सबैभन्दा बढी डोटीमा १५ जनाको मृत्यु भएको छ ।

बिहीबार , कात्तिक ४ २०७८

वीरगंज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल पर्साको वीरगंजस्थित पार्टी कार्यालय खाली गराउन प्रशासनमा उजूरी परेको छ । बारा, प्रसौनी गाउँपालिका–३ निवासी घरधनी वैद्यनाथप्रसाद साहले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दर्ता गराउँदै पार्टी कार्यालय खाली गराउन माग गरेका हुन् । विगत ४३ महिनादेखि घरभाडा दिने

बिहीबार , कात्तिक ४ २०७८

हेटौंडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्तमी प्रदेशको बैठकमा विश्वासको मत लिने कार्यसूची भए पनि सत्तारुढ दल नै बैठकमा उपस्थित नहुने भएको छ । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आजको बैठकमा आफ्नो पार्टीका सांसदहरु सहभागी नहुने बताएका हुन् । हिजै एमालेले प्रदेशसभा सचिवालयसमक्ष बैठक

बुधबार, कात्तिक ३ २०७८

दाङ । प्यूठानमा खोलाले बगाएर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका–४ आपचौर बस्ने २८ वर्षीया देवीसरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । देवीसराका दुई वर्षीय छोरा दिनेश र स्थानीय मधु अधिकारीकी ८ वर्षीया

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । सुदूरपश्चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १२, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको हो । डोटीमा पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा

बुधबार, कात्तिक ३ २०७८

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो ।  पहिरोले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र अरू ६ जना

बुधबार, कात्तिक ३ २०७८

विराटनगर । अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी प्रदेश १ मा २३ जनाको मृत्यु भएको छ । मंगलबार आएको अविरल वर्षापछिको बाढी तथा पहिरोले इलाममा ८, पाँचथरमा ६, सुनसरीमा २, धनकुटामा ६ र उदयपुरमा १ को मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले

आइतबार, असोज ३१ २०७८

काठमाडौं । दशैंलगत्तै कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारको ठाउँमा नयाँ सरकार बन्न लागेको हो । कर्णालीमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त सरकार छ । तीन दलबीचको सहमतिमा नेपाली

बिहीबार , असोज २८ २०७८

काठमाडौं । प्रदेश नम्बर१ र वाग्मती प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको महाशाखाले जनाएको छ । महाशाखाले

आइतबार, असोज २४ २०७८

काठमाडौं । प्रदेश १ को प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक दशैँपछि मात्र बस्ने भएको छ । आज (आइतबार) बसेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले तेस्रो बैठक सोमबार दिउँसो १ बजे बोलाउने निर्णय गरेका थिए । तर आइतबार बेलुका सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले विशेष कारणले दशैँपछि

आइतबार, असोज २४ २०७८

काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाएको छ । आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले आज नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त सबै मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा

आइतबार, असोज २४ २०७८

काठमाडौं । बागमती प्रदेशमा दशैँपछि मात्रै नयाँ मुख्यमन्त्री चयन हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि कात्तिक ४ गते मात्रै निर्णय हुने भएको छ ।  मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ गते बस्ने

आइतबार, असोज २४ २०७८

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदै छन् । पोखरामा उनी गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुने बताइएको छ ।  कार्यक्रम अनुसार १०ः३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९

आइतबार, असोज २४ २०७८

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।   बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य

बुधबार, असोज २० २०७८

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै छ । आज दिउँसो एक बजे बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले

बुधबार, असोज २० २०७८

काठमाडौं । प्रदेश २ को सरकारले आज (बुधबार) विश्वासको मत लिने भएको छ । प्रमुख सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका कारण संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन लागेका हुन् ।  झण्डै २ महिनापछि सरकारको सिफारिसमा बुधबार बिहान ११ बजेका लागि प्रदेशसभा

शनिबार, असोज १६ २०७८

मकवानपुर । बाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो । बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द

शुक्रबार, असोज १५ २०७८

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन् । सरकार जोगाउन एमालेले गठबन्धनबाहिर रहेका प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग सहकार्यको प्रयास गरे पनि सम्भव नभएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेकी हुन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले गत भदौ

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij