आइतबार, साउन ४ २०८२
काठमाडौँ, ४ साउन । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा केही उत्तरतिर सरेको हुँदा आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ।जल तथा मौसम विज्ञान