शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
खेलकुद
बुधबार, पुष १८ २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन् । अनुभवी खेलाडीको साथ पाएको एपीएफले अपराजित

आइतबार, पुष १५ २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेछ । फाइनलमा पुग्न सुदूरपश्चिम प्रदेशले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग खेल्नेछ । उक्त खेल सोमबार हुनेछ । आज खेलमा जितको लागि १

शुक्रबार, पुष १३ २०८०

कास्की । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल सङ्घबाट समय तालिका प्राप्त

बुधबार, पुष ११ २०८०

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय

बुधबार, पुष ११ २०८०

काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ । ३८ बर्षिय रोनाल्डो २०२३ बर्ष सकिन लाग्दा बर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय

सोमबार, पुष ९ २०८०

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो । कर्णालीका लागि गौरी बोहराले २२ बलमा २

आइतबार, पुष ८ २०८०

काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो । कोशीका

शुक्रबार, पुष ६ २०८०

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । शुक्रबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।   मधेश प्रदेशले दिएको ४१ रनको लक्ष्य पछाएको एपीएफले ५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो

शुक्रबार, पुष ६ २०८०

काठमाडौं । प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ ।    बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको

शुक्रबार, पुष ६ २०८०

काठमाडौं । एनएसएल सुपर लिगमा चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ । जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लव र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल झापा फुटबल क्लव र चितवन फुटबल क्लवबीच प्रतिस्पर्धा हुने बताइएको छ । पहिलो खेल दिउँसो १ बजेवाट सुरू हुँदैछ भने दोस्रो खेल ५ बजेबाट

मंगलबार, मंसिर २६ २०८०

काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ । नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको

शुक्रबार, मंसिर २२ २०८०

काठमाडौं । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।   नेपालले दिएको १५३ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।   यसअघि टस

शुक्रबार, मंसिर २२ २०८०

काठमाडौं । एसीसी यू-१९ एसिया कप आजदेखि युएईको दुबईमा सुरु हुँदैछ । एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दैछ । यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ

शुक्रबार, मंसिर ८ २०८०

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण आज (शुक्रबार)बाट सुरु हुँदै छ । प्रतियोगितामा काठमाडौं र इलामका साथै बुटवल लुम्बिनी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, वीरगन्ज युनाइटेड र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो पटक खेलेको विराटनगर एफसी यस पटक सहभागी छैन

बिहीबार , मंसिर ७ २०८०

काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्वावे नामिवियासँग हार बेहोरेको छ ।   अफ्रिका छनोटको पहिलो खेलमा नामिवियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्वावेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिवियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।   यसअघि जिम्वावेले

मंगलबार, मंसिर ५ २०८०

  काठमाडौँ, ५ मङ्सिर : नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।    नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने

सोमबार, मंसिर ४ २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने

आइतबार, कात्तिक २६ २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान गर्दैछ ।    नेपाली टोली आज दिउँसो ३ बजे युएई प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आइतबार, कात्तिक १९ २०८०

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो ।    निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

आइतबार, कात्तिक १९ २०८०

  काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ ।   र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।   नेपाल र ओमान दुवै सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा

शुक्रबार, कात्तिक १७ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० विश्वकप विजेता नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । शुक्रबार टी–२० विश्वकपमा छनोट भएसँगै क्रिकेट टोलीलाई बधाई दिँदै उनले क्रिकेट टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।  ‘टी९२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट

शुक्रबार, कात्तिक १७ २०८०

काठमाडौं । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो । यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले

शुक्रबार, कात्तिक १७ २०८०

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)बीच प्रतिस्पर्धा हुँदैछ ।  जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।  सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ११ बजेदेखि शुरू हुने आयोजकले जनाएको छ ।  केही समयदेखि जारी विश्वकप छनोटको सेमिफाइनल

बिहीबार , कात्तिक १६ २०८०

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ ।    माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई २२ रनले पराजित गर्दै युएई समूह ‘बी’को विजेता बन्न सफल भयो । यो जितसँगै

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij