शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
खेलकुद
बिहीबार , कात्तिक १६ २०८०

काठमाडौं । आगामी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा आज (बिहीबार) नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने नेपाल र ओमानबिचको प्रतिस्पर्धा बिहान ९ बजेबाट शुरू हुनेछ । समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने

सोमबार, कात्तिक १३ २०८०

काठमाडौं । घरेलु टोली नेपालले सोमबार सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको शुरुवात गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज बिहान ९ बजे शुरु हुनेछ ।  उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुवात गर्न चाहान्छ ।  यसअघि घरेलु

शुक्रबार, कात्तिक १० २०८०

काठमाडौं ।त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार खेल नै

शुक्रबार, कात्तिक १० २०८०

काठमाडौं ।त्रिकोणात्मक टी२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १६३ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो । नेपालका लागि कुशल भुर्तेलले

शुक्रबार, कात्तिक १० २०८०

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ ।  शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो ।  नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ ।  नेपालले यस सिरिजमा लगातार चार वटा

बिहीबार , कात्तिक ९ २०८०

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रतिनिधि

बिहीबार , कात्तिक ९ २०८०

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि ३०९ रनको कीर्तिमानी जित निकालेको छ । यो एकदिवसीय विश्वकपमा सबैभन्दा ठूलो रनअन्तरको जित हो । यसअघि सन् २०१५ को विश्व कपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २७५ रनले हराउदै यो कीर्तिमान बनाएको थियो । बुधबार दिल्लीस्थित अरुण जेट्ली क्रिकेट

बुधबार, कात्तिक ८ २०८०

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी २० सिरिज २०२३ को फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबार निश्चित भएको छ । फाइनल शुक्रबार कीर्तिपुरको टीयू मैदानमा हुनेछ । यससँगै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच चलिरहेको प्रतिद्वन्द्वी फेरि एकपल्ट नवीकरण भएको छ ।प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा हङकङ चाइनाले यूएईलाई ६९

सोमबार, कात्तिक ६ २०८०

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) पाँच विकेटले पराजित गरेको छ ।  युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर

सोमबार, कात्तिक ६ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमले विश्वकप छनोट अघिको अभ्यास खेलका रुपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको चौंथो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै छ । डबल राउन्ड रोविनको आधारमा भएको खेलको अन्तिम खेलमा नेपाल युएईसँग भिड्न लागेको हो । ११ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कायम

आइतबार, कात्तिक ५ २०८०

धर्मशाला । एकदिवसीय विश्वकप २०२३ मा हालसम्म अपराजित रहेका दुई टोली भारत र न्युजिल्यान्ड आइतबार आमनेसामने हुँदैछन् । खेल हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम, धर्मशालामा दिउँसो २:१५ बजे हुनेछ।  सन् २०१९ मा भारतलाई विश्वकप जित्ने बलियो दाबेदार मानिन्थ्यो तर सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले पराजित भएपछि टोली

शनिबार, कात्तिक ४ २०८०

काठमाडौं । उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।    मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा

शनिबार, कात्तिक ४ २०८०

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।  नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने

शनिबार, कात्तिक ४ २०८०

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध ब्याटिङ गरिरहेको छ ।  काठमाडौंमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ सुरु गरेको हो ।  नेपालले यसअघिका दुई खेल जितेको थियो ।  नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको

बिहीबार , कात्तिक २ २०८०

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ

बुधबार, कात्तिक १ २०८०

नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू हुँदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन् । खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ । नेपालले पहिलोपटक घरेलु मैदानमा युएईसँग टि-२० खेल्दैछ । टि-२०मा हालसम्म भएका पाँच भेटमा युएईले ३ र नेपालले २ खेल जितेको

शुक्रबार, असोज १२ २०८०

हाङझाउ (चीन) ।  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।  यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३

बुधबार, असोज १० २०८०

काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो । २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको

बिहीबार , भदौ २८ २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा यही असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । काठमाडौंस्थित एभरेस्ट होटलमा साधारणसभा हुन लागेको क्यानले जानकारी दिएको छ । क्यानले साधारणसभामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा स्कोरर्स संघ

शुक्रबार, भदौ २२ २०८०

काठमाडौं । नेपाली टोली आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमै पराजित भएको छ । मलेसियामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच

शुक्रबार, भदौ २२ २०८०

काठमाडौं । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटमात्र गुमाएर एक सय ५ रन जोडेको थियो । विश्वकप खेलिसकेको थाइल्यान्डविरुद्ध नेपाल कमजोर स्थितिमा देखिएको छ। नेपालले ११ ओभरमा ४ विकेट

शुक्रबार, भदौ २२ २०८०

काठमाडौ‌ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ । आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय

बिहीबार , भदौ २१ २०८०

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । बुधबार भएको खेलमा घरेलु टोलीले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानका लागि  इमाम उल

बुधबार, भदौ २० २०८०

काठमाडौं । एसिया कप खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बुधबार टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीसहित क्रिकेट प्रेमीले स्वागत गरे । विमानस्थलमा स्पिनर सन्दीप लामिछानेले एसिया कप राम्रो भएको र त्यसलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । जारी एसिया कपमा समूह ए मा रहेको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij