शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
खेलकुद
मंगलबार, माघ २ २०८०

काठमाडौं । कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् । उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् । चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् । थपलियाले शतक

मंगलबार, माघ २ २०८०

लियोनेल मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराती लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेसीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो । मेसीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेसीले यसअघि २०२३ को बेलुन डोअर अवार्ड जितेपछि फिफा

मंगलबार, माघ २ २०८०

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आजको पहिलो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच ९ बजेदेखि सुरु हुँदैछ । बाँकी दुई खेल भने काठमाडौंमै हुनेछन् ।कीर्तिपुरको मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल

सोमबार, माघ १ २०८०

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९ : १५ बजे सुरु हुने छ । अर्को खेल काठकाडौंको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच

आइतबार, पुष २९ २०८०

भैरहवा (रुपन्देही) । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । कर्णालीका ब्याटर हिमान्सु शाहीको अर्धशतकीय पारिले टोलीलाई सहज विजय प्रदान गरेको हो । योसँगै गण्डकी लगातार दोस्रो खेल गुमाएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट

आइतबार, पुष २९ २०८०

काठमाडौं । जारी पीएम कपमा कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ । आइतबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।    गण्डकी प्रदेशले दिएको १२३ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ३३.२ ओभरमा ३ विकेट गुमाउदै

आइतबार, पुष २९ २०८०

काठमाडौं । जापानकी योसिमी यामासिता एएफसी एसियन कप खेलाउने पहिलो महिला रेफ्री बनेकी छन् । शनिबार कतारको अल रायानस्थित अहमद बिन अली रंगशालामा जापानकी यामासिताले भारत र अस्ट्रेलियाबीचको खेलमा मुख्य रेफ्रीको भूमिका निभाएकी थिइन् । यामासितासँगै सहायक रेफ्रीमा माकोटो बोजोना र नाओमी टेसिरोगी थिए । प्रतियोगिताको इतिहासमै पहिलोपटक

आइतबार, पुष २९ २०८०

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनायो

आइतबार, पुष २९ २०८०

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ । गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने कर्णाली प्रदेशले पहिलो खेल खेल्दैछ । त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा

आइतबार, पुष २९ २०८०

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आइभरी कोष्टले विजयी सुरूवात गरेको छ ।    समुह ए अन्तर्गतको खेलमा गएराति आइभरी कोष्टले गिनी विसाउलाई २-० गोल अन्तरले पराजित गरेको हो ।   आइभरी कोष्टको जितमा सेको फोफाना र जीन फिलिप क्रासोले एक एक गोल गरेका थिए

शनिबार, पुष २८ २०८०

काठमाडौं । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरूवात गरेको छ ।   शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।   कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा

शनिबार, पुष २८ २०८०

काठमाडौं । आजदेखि शुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राशिद खानले शतक प्रहार गरेका छन् । नेपाल पुलिस क्लबबाट खेलिरहेका राशिदले बागमती प्रदेशविरुद्ध १०६ रन अविजित बनाउदै शानदार ब्याटिंग गरेका हुन् । राशिदको शतक तथा आरिफ सेखको ५७ रनको मद्धतले पुलिसले

शनिबार, पुष २८ २०८०

काठमाडौं । प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको पहिलो खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसँग

शनिबार, पुष २८ २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि सुरू हुँदैछ । पिएम कप पुस २८ देखि माघ २० गतेसम्म संचालन हुने छ ।  प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र

शनिबार, पुष २८ २०८०

काठमाडौं । बायर्न म्युनिखले जर्मन बुण्डेसलिग अन्तर्गतको खेलमा होफेनहेइमलाई पराजित गरेको छ ।   गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले होफेनहेइममाथि ३-० को शानदार जित हासिल गरेको हो ।   बायर्न म्युनिखको जितमा जमल मुसियालाले २ गोल गरेका थिए भने ह्यारी केनले एक गोल गरेका थिए । यो

शुक्रबार, पुष २७ २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपका निम्ति दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले अभ्यास खेलमा नामिबियालाई ६ रनले पराजित गरेको छ । वर्षा कारण ३० ओभरमा झारिएको खेलमा नेपालले १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नामिबियाले २९.५ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनायो । नामिबियाका कप्तान बुसिङ

बिहीबार , पुष २६ २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको  कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो ।  न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति

बिहीबार , पुष २६ २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ -क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ । सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल

मंगलबार, पुष २४ २०८०

काठमाडौं । जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ बर्षको उमेरमा निधन भएको छ ।   जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउर १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।   उनी खेलाडी र प्रशिक्षकको

मंगलबार, पुष २४ २०८०

काठमाडौं । विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेका नेपाली टोलीले यू–१९ अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनको फराकिलो अन्तरले हराएको छ । अलराउन्डर गुलशन झाको शतकमा नेपालले फराकिलो जित दर्ता गरेको हो । जितको लागि २८५ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ दशमलव २ ओभरमा १४९ रनमा अलआउट

सोमबार, पुष २३ २०८०

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ ।   गएराती सम्पन्न खेलमा बार्सिलोनाले बार्बास्ट्रोलाई ३-२ गोल अन्तरले पराजति गर्दै कोपा डेल रे को राउण्ड १६ मा पुगेको हो ।   बार्सिलोनाको जितमा फेर्मिन लोपेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका

सोमबार, पुष २३ २०८०

काठमाडौं । पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो ।  पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरेका थिए भने मार्को

बुधबार, पुष १८ २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन । उनले

बुधबार, पुष १८ २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफ क्लबले रु पाँच लाख तथा उपविजेता कोशीले रु तीन लाख पुरस्कार प्राप्त गर्‍यो

बुधबार, पुष १८ २०८०

काठमाडौं ।  प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे  सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन् ।  अनुभवी खेलाडीको साथ पाएको एपीएफले अपराजित

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij