बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
खेलकुद
मंगलबार, फागुन १० २०७८

शहीद स्मारक ए डिभिजन लिगमा आज बाह्रौ चरणका अन्तिम दुई खेल हुँदैछन् । लिगको च्याम्पियन र रेलिगेशनमा जाने दुई टोलीको निर्क्योल भइसकेको अवस्थामा अबका खेलमा टिमहरु अंकतालिकामा स्थान सुधार्ने लक्ष्यका साथ मैदान उत्रने छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ र नेपाल पुलिस

शुक्रबार, फागुन ६ २०७८

आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७

शुक्रबार, माघ २८ २०७८

काठमाडौं । आईसीसी ट्वान्टी२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो । त्यसकारण

शुक्रबार, माघ २८ २०७८

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो । त्यसकारण

मंगलबार, माघ २५ २०७८

काठमाडौं । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य

सोमबार, माघ २४ २०७८

काठमाडौं । चीनको बेइजिङमा जारी शितकालीन ओलम्पिकमा  १५ स्वर्ण पदकको टुंषे लागेको छ । हालसम्म रुस ओलम्पिक कमिटी (आरओसी) पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आरओसीले  स्वर्ण, दुई रजत र दुई कास्य गरी जम्मा ६ पदक हात पार्न जितेको छ ।  नर्वेले भने दुई स्वर्ण

बिहीबार , माघ २० २०७८

काठमाडौं । सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ ।‘मनोरञ्जनका लागि खेलः एकता, सामूहिक भावना र सामर्थ्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन विधा समावेश गरिएको छ ।नेपाली सेना, सैनिक शारीरिक तालिम तथा

बिहीबार , माघ २० २०७८

काठमाडौं । सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते प्रधानसेनपति खुला म्याराथन प्रतियोगिता हुने भएको छ । मनोरञ्जनका लागि खेलः एकता, सामूहिक भावना र सामर्थ्य भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन विधा समावेश गरिएको छ । नेपाली सेना, सैनिक शारीरिक तालिम तथा

शुक्रबार, माघ १४ २०७८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ । क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो । पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी,

आइतबार, माघ ९ २०७८

काठमाडौं । केल्मी नेपालका निर्देशक उत्तम न्यौपाने सम्मानित भएका छन् । २१ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा न्यौपाने सम्मानित भएका हुन् ।  केल्मीले फुटबल र भलिबल विधाका खेलाडीहरूलाई खेल पोशाकलगायत अन्य सामाग्री उपलब्ध गराइ अमूल्य सहयोग गरेको भन्दै उक्त दिवसको अवसरमा सशस्त्र प्रहरीले निर्देशक न्यौपानेलाई कदर—पत्रस्वरूप

बुधबार, माघ ५ २०७८

काठमाडौं । उत्कृष्ट बलिङ प्रदर्शन गरेको सशस्त्र प्रहरी बल (एपीएफ)ले बुधबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले प्रधानमन्त्री कपको उपाधि जितेको यो दोस्रोपटक हो । यसअघि, एपीएफले दोस्रो संस्करणको उपाधि जितेको थियो

बिहीबार , पुष २२ २०७८

काठमाडौं । नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको दशौँ उपाधिका लागि प्रतिस्पर्धा गर्ने सम्भावना यस वर्षका लागि धुमिल बनेको छ । जोकोभिचले कोभिड–१९ संक्रमणसम्बन्धी मापदण्ड पूरा नगरेको भन्दै अष्ट्रेलियाले प्रवेशमा रोक लगाएको छ । उनको भिसा रद्द गरिएको छ । विश्व नम्बर एक जोकोभिचले मंगलबार सामाजिक सञ्जालमा

मंगलबार, पुष १३ २०७८

काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ । मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो । दोस्रो सेट भने

आइतबार, मंसिर १२ २०७८

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद

शुक्रबार, मंसिर १० २०७८

काठमाडौं । युएईमा जारी आईसीसी महिला टीट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १८.२ ओभरमा पुरा गर्यो । नेपालका लागि सिता राना मगरले ३० रन बनाउँदा कप्तान रूविना क्षेत्रीले २० रन जोडिन् ।

शुक्रबार, मंसिर १० २०७८

काठमाडौं । केल्मी नेपाल र आर्मीबीच हिजो (बिहीबार) चार बर्षे सम्झौता नवीकरण भएको छ । लामो समयदेखि खेलकुदका विभिन्न सामाग्री उत्पादन तथा वितरण गर्दै आएको केल्मी नेपाल र विभागिय टिम त्रिभुवन आर्मी क्लवसँग चार वर्षे सम्झौता नवीकरण भएको हो । यसअघि फुटबलमा मात्रै प्रायोजन गर्दै आएको

बिहीबार , मंसिर ९ २०७८

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज ((बिहीबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछन् । आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ । यसअघिका खेलमा पहिलो खेलमा

शनिबार, मंसिर ४ २०७८

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

शनिबार, मंसिर ४ २०७८

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले १४ टोली सहभागी हुने यो लिगको तालिका सार्वजनिक गरेको हो । लिगको पहिलो खेलमा शुक्रबार मध्याह्न पौने पाँच बजे फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले आइसिसी वुमन्स टी २० एसिया छनोटको तयारीस्वरुप कतारसँग प्रतिस्पर्धा गर्न लागेको छ । नेपालले कतारसँग तीन खेलको सिरिज खेल्ने कार्यतालिका रहेको छ । कतारसँगको प्रतिस्पर्धा पछि नेपालको लक्ष्य वुमन्स टी २० एसिया छनोटमा सहभागि हुँदै शिर्ष स्थानमा रहने हुने छ

सोमबार, कात्तिक २९ २०७८

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा  सो रङ्गशाला निर्माण सुरु भएको हो ।   रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा

आइतबार, कात्तिक २८ २०७८

काठमाडौं । आईसीसी टि–२० महिला विश्वकपको एशियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ ।  १४ सदस्यीय महिला टोली आज बिहान त्यसतर्फ गएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । कतारमा रहँदा महिला टोलीले तिन खेलको टि–२० सिरिज खेल्ने तालिका

आइतबार, कात्तिक २८ २०७८

काठमाडौं । आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीयस्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित

शुक्रबार, कात्तिक २६ २०७८

काठमाडौं । काठमाडौंको केन्द्रमा रहेको क्लब हो संकटा । उपत्यकाको केन्द्र न्युरोड र आरएनएसी नजिकै रहेको संकटा मन्दिरसँगै रहेको छ संकटा क्लब पनि । जहाँ संकटाको ठूलो आर्थिक बजेट आम्दानी गर्ने स्थलहरू छन्, त्यही भएको आम्दानीबाट देशकै शीर्ष डिभिजनमा संकटा क्लबको प्रदर्शनले निरन्तरता पाइरहेको छ

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij