मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
खेलकुद
मंगलबार, बैशाख ११ २०८१

वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो । वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको

मंगलबार, बैशाख ११ २०८१

इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो । इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक

सोमबार, बैशाख १० २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुँदैछ । आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुनेछ ।   जारी आइपिएलमा राजस्थान रोयल्स ७ खेलमा ६ जित र

आइतबार, बैशाख ९ २०८१

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः४५ बजेदेखि सुरु हुनेछ ।  जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ६ खेलमा ४ जित र २

आइतबार, बैशाख ९ २०८१

काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो । म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब फाइनलमा

आइतबार, बैशाख ९ २०८१

काठमाडौं । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए । त्यस्तै नाशभिलेका लागि एक

आइतबार, बैशाख ९ २०८१

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी–२० एशिया कपमा छनोट हुन असफल भएको हो । सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।  जारी आइपिएलमा लखनउले ६ खेलमा ३

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ ।

बिहीबार , बैशाख ६ २०८१

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्ट्सविरुद्धको कानुनी लडाइँ जितेका छन् ।  युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए ।  रोनाल्डोले गत सेप्टेम्बरमा युभेन्टसविरुद्ध भुक्तानी नदिएको भन्दै मुद्दा दायर गरेका थिए । कोरोना महामारीको बेला क्लबले रोनाल्डोलाई दिने भनेको सो

बिहीबार , बैशाख ६ २०८१

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ । बुधबार समूह चरणका खेल सकिएसँगै युएई समूह ‘बी’ मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको

बिहीबार , बैशाख ६ २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सविरुद्ध दबदबापूर्ण जित निकालेको छ । पहिले ब्याटिङ गरेको गुजरातको ब्याटिङ दिल्लीका अगाडि चल्नै सकेन । जसका कारण गुजरात ८९ रन बनाउँदै १७.३ ओभरमा अलआउट भयो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ८.५ ओभरमा चार

बुधबार, बैशाख ५ २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी(२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै

बुधबार, बैशाख ५ २०८१

काठमाडौं ।नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो । साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले

बुधबार, बैशाख ५ २०८१

काठमाडौं । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाए भने अन्य

बुधबार, बैशाख ५ २०८१

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८–८ ओभरको हुने भएको छ । यस खेलमा नेपालले टस जितेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ

बुधबार, बैशाख ५ २०८१

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल आफ्नो चौथो खेलमा साउदी अरेबियाको सामना गर्दैछ । आज अपराह्न पौने १२ बजे ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड- २ मा सुरु हुनेछ । समूह चरणमा तीन खेल खेलीसकेको नेपाल अविजित छ । नेपालले समूह चरणमा हङकङलाई ८ विकेटले पराजित

मंगलबार, बैशाख ४ २०८१

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो । सो खेलमा रोनाल्डोले अल हिलालका खेलाडीलाई धक्का दिएर लडाएपछि रातो कार्ड पाएका थिए । साथै

मंगलबार, बैशाख ४ २०८१

काठमाडौं । १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।  राष्ट्रिय खेलकुद परिषदका अनुसार उद्घाटन कार्यक्रममा मार्च पास, विभिन्न विद्यालयका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुति रहने छ ।  ५६ स्वर्णका लागि प्रतियोगितामा सातै

सोमबार, बैशाख ३ २०८१

काठमाडौं । नेपाली क्रिकेट खेलाडीका लागि तयार पारिएको जर्सी अमेरिकाबाट बिक्रि–वितरण हुने भएको छ ।  आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाएर खेल्ने जर्सी अमेरिकाबाट पनि बिक्रि–वितरण हुने भएको हो । विगत लामो समयदेखि नेपालमा खेल पोशाक उत्पादन तथा वितरण गर्दै आएको केल्मीद्वारा उत्पादित उक्त

सोमबार, बैशाख ३ २०८१

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२।२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो

सोमबार, बैशाख ३ २०८१

काठमाडौं । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७।५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको हो । वर्षाले प्रभावित भएपछि यो खेल १८(१८ ओभर खेलाइएको छ । हङकङका लागि अन्शुमन राठले सर्बाधिक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij