शुक्रबार, फागुन २५ २०८०
काठमाडौं । नेकपा (एमा)लेको सचिवालय बैठक जारी रहेको छ ।
नेकपा (माओवादी केन्द्र)सँग सत्ता सहकार्य सुरू गरेको एमालेले पछिल्लो समयमा विकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल