बिहीबार , माघ २७ २०७८
काठमाडौं । औषधि व्यवस्था विभागले गएको पुसमा १६ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ ।
औषधि ऐन, २०३५ को दफा २० को उपदफा ४ ‘क’ अनुसार विभागले निलम्बनमा परेका देशभरका १६ पसलको सूची सार्वजनिक गरेको हो ।
ती पसलहरूलाई सात दिनदेखि एक महिनासम्मका लागि निलम्बन गरिएको