सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
विविध
सोमबार, असोज २५ २०७८

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले झन्डै ३१ लाखलाई पार्टीमा संगठित गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले संगठन सुदृढीकरण अभियानमार्फत् ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको हो ।  एक वडामा कम्तीमा तीनवटा टोल समिति

सोमबार, असोज २५ २०७८

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थको उपाधि नेपाली लेग स्पिनर सन्दीप लामिछाने जितेका छन्। उनी आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार विजेता बनेका हुन् । आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको हुन्छ। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र

सोमबार, असोज २५ २०७८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले सार्वजनिक सूचना अनुसार सोमबार तेजाबी सुन

सोमबार, असोज २५ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७

सोमबार, असोज २५ २०७८

पोखरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको रुपन्देही मोतीपुरका वास्तविक सुकुम्वासीको समस्या हल गर्नका लागि  तत्काल पहल  थाल्न निर्देशन दिएका छन् । सोमबार बसेको सुरक्षा समितिको बैठकमा केसीले सुकुम्वासी समस्या समाधान सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका हुन्

सोमबार, असोज २५ २०७८

भारत र चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवादबारे आइतबार वरिष्ठ सैन्य कमान्डरस्तरीय १३औं वार्ता बिनानिष्कर्ष टुंगिएको छ । भारतले चीन एलएससी (वास्तविक नियन्त्रण रेखा) यथास्थिति कायम गर्न सहमत नभएको आरोप लगाएको छ । अहिले पूर्वी लद्दाखस्थ्ति एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ बल्ज र चार्डिङ नुल्लाह

सोमबार, असोज २५ २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष विजयादशमीको टीका नलगाउने भएका छन् ।ओलीका पारिवारिक सदस्यको निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका नलगाइदिने ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए । अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को

सोमबार, असोज २५ २०७८

काठमाडाैं । राष्ट्र बैंकले ब्याजदरको विषयमा केही कडा नीति ल्याएको छ । एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरूले गरिरहेको मनपरी रोक्ने गरी नीति ल्याएकाे हाे । केन्द्रीय बैंकले संशाेधित निर्देशन सोमबार जारी गर्दै विभिन्न प्रकारका बचत खाताहरूमा दिइने व्याजदरको अन्तर २

सोमबार, असोज २५ २०७८

काठमाडाैं । राष्ट्र बैंकले ब्याजदरको विषयमा केही कडा नीति ल्याएको छ । एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरूले गरिरहेको मनपरी रोक्ने गरी नीति ल्याएकाे हाे । केन्द्रीय बैंकले संशाेधित निर्देशन सोमबार जारी गर्दै विभिन्न प्रकारका बचत खाताहरूमा दिइने व्याजदरको अन्तर २

सोमबार, असोज २५ २०७८

काठमाडौं। लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था

सोमबार, असोज २५ २०७८

पोखरा । कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन् । उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ । मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी

सोमबार, असोज २५ २०७८

काठमाडौं । दसैैं बिदाको अघिल्लो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावबीच नेप्से ४१ अंकले घटे पनि अन्तिम समयमा केही सुधारिँदै २३.१९ अंकले झरेको हो । नेप्से २६ सय ३९ दशमलब ३८ विन्दुमा आइपुगेको छ । यसदिन इन्भेष्टमेन्ट र म्यूचुअल

सोमबार, असोज २५ २०७८

काठमााडौं । राष्ट्रिय सभाको सोमबारको बैठकले प्रतिनिधि सभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन रहेको सो विधेयक फिर्ता

सोमबार, असोज २५ २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध गरेका छन् । कारबाही गरेका १४ सांसदको सभामुख अग्नि सापकोटाले सूचना नटाँसेको भन्दै संसदमा अवरोध गर्दै आएको एमालेले सोमबार फरक नारा लगाएको हो । यसअघि कालोधनसहितका विषयलाई मुख्य बनाएर नाराबाजी गर्दै आएको

सोमबार, असोज २५ २०७८

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग डेलिकेसन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छिन् । गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे ।  उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै

सोमबार, असोज २५ २०७८

काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनसहितको लागि ३.५ प्रतिशत

सोमबार, असोज २५ २०७८

काठमाडौं । कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले सोमबार मन्जु पोखरेलसँग डोलेश्वर महादेवको मन्दिरमा गएर विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।  स(परिवार मानव सेवा आश्रम ९कौशलटार०मा का बुवाआमालाई खाना खुवाएररखाएर विवाह सम्पन्न गरेका छौँ, मनोजले भनेका छन् ।  मनोजका अनुसार  मञ्जु न्याय सेवाकी कर्मचारी

सोमबार, असोज २५ २०७८

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै‚ प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ‍‘मधेशी आयोगको तेस्रो वार्षिक

सोमबार, असोज २५ २०७८

काठमाडौं । गैरआवासीय नपाली संघ (एनआरएनए)ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो ।तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र

आइतबार, असोज २४ २०७८

काठमाडौं । प्रदेश १ को प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक दशैँपछि मात्र बस्ने भएको छ । आज (आइतबार) बसेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले तेस्रो बैठक सोमबार दिउँसो १ बजे बोलाउने निर्णय गरेका थिए । तर आइतबार बेलुका सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले विशेष कारणले दशैँपछि

आइतबार, असोज २४ २०७८

काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाएको छ । आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले आज नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त सबै मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा

आइतबार, असोज २४ २०७८

काठमाडौं । बागमती प्रदेशमा दशैँपछि मात्रै नयाँ मुख्यमन्त्री चयन हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि कात्तिक ४ गते मात्रै निर्णय हुने भएको छ ।  मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ गते बस्ने

आइतबार, असोज २४ २०७८

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदै छन् । पोखरामा उनी गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुने बताइएको छ ।  कार्यक्रम अनुसार १०ः३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९

आइतबार, असोज २४ २०७८

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।   बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij