शुक्रबार, असोज २२ २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम टुंगो लगाएको छ । जसपाले आज बिहान पार्टीको तर्फबाट सरकारमा जाने चारजनाको नाम टुंगो लगाएको हो ।
स्रोतका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह र रामसहाय यादवलाई सरकारमा पठाउने निर्णय भएको छ । जसपाको कार्यकारिणी समितिले मन्त्रीको