शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
सुदूरपश्चिम
मंगलबार, माघ ९ २०८०

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रदेशसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बैठक आह्वान गरिएको हो । प्रदेशसभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धी बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूची रहेको छ । यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन

बिहीबार , पुष २६ २०८०

कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उहाँले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् । आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा

बुधबार, पुष २५ २०८०

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्

बिहीबार , पुष १९ २०८०

सुदूरपश्चिम । सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताए । धनगढीमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा उमले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न सबैको ऐक्यवद्धता र प्रतिवद्धताको आवश्यकता औँल्याए । उनले भने,

बुधबार, भदौ २० २०८०

बैतडी । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । प्रदेशमा

शनिबार, जेठ १४ २०७९

धनगढी । कैलालीका १३ मध्ये एक पालिकामा महिला प्रमुख विजयी हुँदा दुई पालिकाको उपप्रमुख पद महिलाले गुमाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलले भागबण्डा मिलाउँदा दुई पालिका उपप्रमुखमा दलले पुरुष उम्मेदवारलाई उठाएकाले महिलाको संवैधानिक अधिकार गुमेको हो । दलिय स्वार्थका कारण कैलालीको गौरीगंगा नगरपालिका

शुक्रबार, जेठ १३ २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष आह्वानको सिफारिस गरेको हो ।  सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं

शुक्रबार, बैशाख ९ २०७९

डडेल्धुरा । मनोनयन दर्ता गर्ने समय तीन दिनमात्रै बाँकी रहँदा पनि डडेल्धुरामा उम्मेदवारको टुंगो लागेको छैन । दलभित्रको विवाद र स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न समस्या भएको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी माहोलभन्दा पनि

बिहीबार , बैशाख ८ २०७९

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।  बाहिर चुनाव हुँदैन, गठबन्धन चुनाव गर्नै चाहँदैन भन्ने हल्ला चलाइए पनि आफूहरु तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको उनको भनाइ थियो

मंगलबार, चैत २९ २०७८

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ । सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग

मंगलबार, चैत २९ २०७८

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ । सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग

आइतबार, चैत २७ २०७८

काठमाडौं । सुदूरपश्चिममा जनता समाजवादी पार्टी ९जसपा० ले गठबन्धनबाट बाहिरिएको छ । केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो । शनिबार धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो । केन्द्रबाट पाँच

आइतबार, चैत २० २०७८

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको डडेल्धुरामा स्वागत गरिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनका दलहरूको बैठकले निर्णयको स्वागत गरेका हुन् । आइतबार जिल्ला सदरमुकाम तुफानडाँडास्थित नेपाली कांग्रेस डडेल्धुराका उपसभापति एवं कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको

शुक्रबार, फागुन ६ २०७८

कञ्चनपुर । कञ्चनपुरसहित देशका ६६ जिल्लामा भोलि शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयम्सेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ

शुक्रबार, माघ २१ २०७८

धनगढी । हिजो (बिहीबार) दिउँसोदेखि लगातारको हिमपातका कारण सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ । मौसममा आएको परिवर्तनसँगै बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलामा हिजोदेखि हिमपात हुन रोकिएको छैन । सुदूरपहाडका विभिन्न जिल्ला जोडने राजमार्ग क्षेत्रमा भारी हिमपात भएपछि सवारी आवागमन रोकिएको

मंगलबार, पुष ६ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम र लुम्बिनी प्रदेश अध्यक्षसहित पदाधिकारी राष्ट्रिय सम्मेलनपछि मात्रै चयन गर्ने तयारी गरेको छ । केन्द्रीय समितिमा जानेको नाम फाइनल भएपछि प्रदेश पदाधिकारी चयन गर्न सजिलो हुने माओवादीको आकलन छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशले प्रदेश समिति बनाउनुका साथै राष्ट्रिय सम्मेलनमा सहभागी

बुधबार, मंसिर २९ २०७८

सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ । ढिलो गरी सुरु भएको बन्द सत्रले आज नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को

सोमबार, मंसिर २७ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यदेखि प्रदेश पदाधिकारी र सदस्यहरुले दाबी पेस गरेका छन् । प्रदेश अध्यक्ष भएमा स्थानीय तह र प्रदेश सदस्य टिकटमा हाबी हुन पाइने भएपछि नेताहरू बरु केन्द्रीय सदस्य छोड्न तयार भएका हुन् । हालका प्रदेश अध्यक्ष शरदसिंह

बुधबार, मंसिर २२ २०७८

काठमाडौँ । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धराशायी हुनबाट जोगाउन १३ व्यावसायिक केरा उत्पादक सङ्घले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् । उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु

आइतबार, मंसिर १९ २०७८

महेन्द्रनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा देउवानिकट वीरबहादुर बलायर सभापतिमा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार सभापतिमा ६८८ मत ल्याएर बलायर विजयी भएको निर्वाचन अधिकृत गंगाराम पाण्डेयले जानकारी दिए । सभापतिमा बलायरका निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत

मंगलबार, मंसिर १४ २०७८

चितवन । सौराहामा जारी नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरू हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए । बिहान ११ बजे मतदान सकिएपछि केही बेरअगाडि मात्रै

बुधबार, मंसिर ८ २०७८

महेन्द्रनगर । पूर्व सांसद बलदेब बोहरा महाधिवेशन काँग्रेस प्रतिनिधिमा पराजित भएका छन् । बोहराले १९० मत प्राप्त गरे। उक्त निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।  निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह,

मंगलबार, मंसिर ७ २०७८

डडेलधुरा । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । उनकी पत्नी काँग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन

सोमबार, मंसिर ६ २०७८

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको हुन् ।  देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले जानकारी दिए

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij