सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
विविध
बिहीबार , असोज २१ २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।  नेकपा (एस)ले जीवन राई नेतृत्वको नेकपा एकीकृतसँग एकता गरेर चुनाव चिन्ह तय गर्न लागेको हो । राईलाई

बिहीबार , असोज २१ २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादी दुई प्रदेशमा मुख्यमन्त्रीसहितचारवटा मन्त्रालयलिएर सरकारमा जाने भएको छ । नयाँ बानेश्वरमा आज बसेको स्थायी कमिटीबैठकबाट नेकपा (एस)ले चार मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेकाे नेता जगन्नाथ खतिवडाले जानकारी दिए । दुई मुख्यमन्त्री लिनेगरी चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भयौँ, आजै

बिहीबार , असोज २१ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८०५ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ७ हजार २६४ जनाको पीसीआर र ३ हजार ४०८ जनाको एन्टिजेन गरि १०

बिहीबार , असोज २१ २०७८

काठमाडौं । काठमाडौंमा भोलिदेखि कोभिड १९ विरुद्धको पहिलो डोज खोप दिइने भएको छ । काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । त्यस्तै नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था

बिहीबार , असोज २१ २०७८

काठमाडौं । नेकपा एसमा मन्त्रालयको विषयमा नेताहरु बीचमा असन्तुष्टि बाहिरिएको छ ।  आज बसेको स्थायी कमिटिको बैठकमा मन्त्रालय कम पाएको भन्दै नेताहरुले असन्तुष्टि पोखेका छन् । स्थायी कमिटी सदस्य विरोध खतिवडाले बढी मन्त्रालय पाए आफ्नो दललाई सहज हुने बताए ।  बैठकले पार्टीमा असन्तुष्टि बढेपछि मन्त्रीहरुको टुंगो लगाउने

बिहीबार , असोज २१ २०७८

ललितपुर । उच्च अदालत पाटनले नेपाली काँग्रेसको महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सुनिल बोहोराले दायर गरेको रिटमा बुधबार न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले यस्तो आदेश गरेको हो । बोहराले रिटमा कांग्रेस जारी अधिवेशनबाट महाधिवेशन प्रनिनिधि छनोट

बिहीबार , असोज २१ २०७८

काठमाडौं । मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले सबै दलबाट पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ ।माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । यस्तै नेकपा एकीकृत

बिहीबार , असोज २१ २०७८

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२१/०२२ मा ३.९ प्रतिशतले वृद्धि हुने अनुमान प्रक्षेपण गरेको छ । कोरोना भाइरसविरुद्धको खोप अभियान बढिरहेको र पर्यटन तथा वैदेशिक रोजगारीमा सुधार आइरहेकोले उक्त दरले आर्थिक वृद्धि हुने विश्व बैंकले जनाएको छ ।  विश्व बैंकले दक्षिण एसियामा सन् २०२१

बिहीबार , असोज २१ २०७८

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभीको आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय बुधबार राति ९:४५ बजे देखि आवेदन खुला भएको हो । डीभीको आवेदन कात्तिक २३ गते बन्द हुने जानकारी पनि दूतावासले दिएको छ । डीभीको आवेदन  www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिन्छ

बिहीबार , असोज २१ २०७८

स्वीडेनका स्वास्थ्य अधिकारीले मोर्डनाको कोभिड १९ विरुद्धकोको खोप ३० भन्दा कम उमेरका मानिसमा लगाउन बन्द गरेका छन् ।  अधिकारीहरूले उक्त खोप रोक्नुको कारण यसको ‘साइड इफेक्ट’ प्रमुख रहेको जनाएका छन् । मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण उक्त खोप लागाउँन हाललाई

बिहीबार , असोज २१ २०७८

काठमाडौं । आज

बिहीबार , असोज २१ २०७८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरूको शपथ हुने बताएका छन् । आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा आज शपथ कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन् ।  टीभी पञ्चली एट।के को

बिहीबार , असोज २१ २०७८

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा आज (बिहीबार) सत्तारूढ नेपाली काँग्रेसका नेताहरू भारत भ्रमणमा जाँदै छन् । भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले नेपाल भ्रमण गरेको केही हप्तापछि नै कांग्रेसको टोली भारतको भ्रमणमा जान लागेको हो । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट दोस्रो

बुधबार, असोज २० २०७८

काठमाडौं । नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकको सम्मानस्वरूप निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम वितरण गर्ने भएको हो ।  असोज १५ देखि २५ गतेसम्म ६० वर्षमाथिका नागरिकलाई

बुधबार, असोज २० २०७८

काठमाडौं । नेपाल टेलिकमले चाडपर्वको अवसरमा मंगलबारदेखि भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैँ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए ।  अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक

काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय लिएको हो ।  माओवादीले बोधमाया यादवलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउने

बुधबार, असोज २० २०७८

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुईतिहाइ सांसदबाट विश्वासको मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिएका हुन् । प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ ।

बुधबार, असोज २० २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४६५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच बुधबार भेटवार्ता भएको छ । सिंहलाई भेट्न चन्द बुधबार दिउँसो उनको निवास चाक्सीबारी पुगेका हुन् ।  दुई नेताबीचको भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता सिंहका स्वकीय सचिव यूपी लामिछानेले

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij