शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
खेलकुद
बिहीबार , माघ २५ २०८०

काठमाडौं । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै २२४ रन  बनाएको हो ।   नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम

बिहीबार , माघ २५ २०८०

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले भीम सार्कीलाई चौथो विकेटका रूपमा गुमाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले भीमलाई २२.३ ओभरमा गुमाएको हो । भीमले नेपाली टिमको स्कोरबोर्डमा १७ रन जोडे । जारी खेलको २३ ओभर सकिँदा

बिहीबार , माघ २५ २०८०

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यसँगै अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र

बिहीबार , माघ २५ २०८०

काठमाडौं । नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ । खेल बिहान ९ : १५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दु वै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन्

बुधबार, माघ २४ २०८०

काठमाडौं । भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा

बुधबार, माघ २४ २०८०

दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन

मंगलबार, माघ २३ २०८०

काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ

मंगलबार, माघ २३ २०८०

काठमाडौं । बङगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समूहको अन्तिम खेलमा नेपालले आज भारतविरुद्ध खेल्दैछ । ढाकाको मुस्ताफा कमल रंगशालामा खेल नेपाली समय अनुसार अपरान्ह ३ बजे सुरु हुनेछ । यसअघि भएको दोस्रो खेलमा भुटानविरुद्ध नेपाल १–० गोल अन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका

मंगलबार, माघ २३ २०८०

काठमाडौं । चितवनमा निर्माणाधीन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ ।   आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणका लागी ७० प्रतिशत सुनिश्चित गरेको हो । आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा

सोमबार, माघ २२ २०८०

काठमाडौं । कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड ‘केल्मी’ र खेलकुद अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड–२०७९’ बीच पुनः सहकार्य हुने भएको छ । उक्त अवार्डको २०औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कामरु ट्रेडिङ प्रालि सहप्रायोजन सम्झौतासँग पुनः सहकार्य गर्ने भएको हो । स्पोर्टस अवार्डको सहप्रायोजनका

सोमबार, माघ २२ २०८०

फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिका इस्ट रदरफोर्ड, न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले २०२६ को जुलाई १९ मा हुने फाइनल खेल उक्त स्टेडियममा हुने जानकारी आइतबार दिएको हो । विश्वकप २०२६ का खेल तीन राष्ट्र अमेरिका, क्यानडा र

सोमबार, माघ २२ २०८०

काठमाडौं । भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ । भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो । भारतले दिएको ३९९ रनको लक्ष्य पछाएको इङल्याण्ड २९२ रन बनाएर अलआउट भएपछि भारतले यो खेल एक दिन अघि नै १०६ रनले जितेको

सोमबार, माघ २२ २०८०

काठमाडौं । यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ ।   सोमबार बिहान काठमाडौं आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।   प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा तय गरेको थियो

सोमबार, माघ २२ २०८०

काठमाडौं । दोस्रो स्थानको युभेन्ट्सविरुद्ध १–० को जित निकाल्दै इटालियन सिरी ‘ए’मा इन्टर मिलानले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता बनाएको छ । आइतबार राति सान सिरोमा इन्टरले युभेन्ट्सबाट आत्मघाती गोल उपहार पाउँदा तीन अंक थप्ने अवसर पायो । ३७औँ मिनेटमा युभेन्ट्सका फेडेरिको गाटीबाट भएको आत्मघाती

सोमबार, माघ २२ २०८०

काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतवार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू निराश बनेका छन् ।  इन्टर मियामी र हङकङ एघारबीचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो । गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट

सोमबार, माघ २२ २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुनेछ भने १० फेब्रुअरी अर्थात् माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात्

सोमबार, माघ २२ २०८०

बाजुरा । १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो । कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ । यसैगरी

सोमबार, माघ २२ २०८०

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलसँग हारेको छ । आइतबार राति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु आर्सनलले लिभरपुललाई ३–१ गोलअन्तरले जितेको हो । खेलको १४औँ मिनेटमा गोल गर्दै साकाले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर लुइज डियाजको क्रस

सोमबार, माघ २२ २०८०

विश्वकप फुटवल २०२६ को उदघाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको छ ।    फिफाले गएराति घोषणा गरेअनुसार विश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो ।  जसअनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ । विश्नकपको उदघाटन खेल जुन

सोमबार, माघ २२ २०८०

विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ ।    फिफाले गएराती गरेको घोषणा अनुसार सन २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।    फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा

सोमबार, माघ २२ २०८०

काठमाडौं । ईङलिश प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।   आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए ।   यस सिजनमा

आइतबार, माघ २१ २०८०

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ ।

शनिबार, माघ २० २०८०

कञ्चनपुर । मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।  शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो । उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता गण्डकीले दुई

शनिबार, माघ २० २०८०

पोखरा । ५ पटकको विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । आर्मीले थ्रीस्टारलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल

शनिबार, माघ २० २०८०

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो । आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij