शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
खेलकुद
मंगलबार, असोज ५ २०७८

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत दोस्रो खेलको पहिलो हाफ बराबरीमा समाप्त भएको छ ।उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलको पहिलो हाफ ०-० को अवस्थामा समाप्त भएको हो । दुवै टोलीले केही राम्रा अवसर बनाए पनि गोल भने गर्न सकेनन् । नेपालले भने हङकङको

मंगलबार, असोज ५ २०७८

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्बजनिक भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि नेपाली टोलीको प्लेइङ सेट सार्बजनिक भएको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ

सोमबार, असोज ४ २०७८

काठमाडौं । फ्रान्सको फ्रेन्च लिगा वानमा पेरिस सेण्ड जर्मेन (पेरिस)ले सत प्रतिशत जितलाई निरन्तरता दिएको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा पेरिसले ओलम्पिक लियोनलाई प्रतिस्पर्धात्मक खेलमा २–१ गोल अन्तरले पराजित गर्दै सत प्रतिशत जितलाई निरन्तरता दिएको हो ।  लगातार छैठांै जित निकाल्ने क्रममा पेरिसका

आइतबार, असोज ३ २०७८

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेकाे छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले पहिलाे दुई ओभरमै ओमानका ओपनर जतिन्द्र सिंहलाई पेभेलिएन फर्कायाे । नेपालले १० ओभर खेल्दा ओमानले तीन विकेट गुमाएको छ । नेपालका करन केसीले ओमानका

बिहीबार , भदौ ३१ २०७८

काठमाडौं । चिनियाँ १४ औं राष्ट्रिय गेम्स भब्यताका साथ सुरुवात भएको छ । १५ सेप्टेम्बर साझ ८ बजे शानक्सी ओलम्पिक स्पोर्टस् सेन्टरमा एक कार्यक्रमको आयोजना गरि १४ औं राष्ट्रिय खेलको सुरुवात भएको हो ।  आयोजक कमिटीले ६ खेलाडीलाई टर्च लाइनको जिम्मेवारी दिएका थिए । जसमा टोक्यो

बिहीबार , भदौ ३१ २०७८

काठमाडौं । युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेण्ड जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे

बुधबार, भदौ ३० २०७८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम ‘एनआरटी (काठमाडौं खेल मण्डल) र स्पोट्र्स कीट ब्रान्ड केल्मी’बीच ४ बर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी ४ बर्षको लागि सम्झौता भएको हो ।  एनआरटीले कामारू ट्रेडिङ प्रालिको केल्मीबाण्डसँग

बुधबार, भदौ ३० २०७८

काठमाडौं । तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको कार्यकालमा शिलान्यास भएको थियो पोखराको ‘बहुउद्धेशीय कभर्डहल ।’ तर, यो कभर्डहल बनाउन निकै समय लाग्यो । यो कभर्डहलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा मात्रै पूर्णता पायो ।  सागमा ह्याण्डबल लगायतका खेल यसै हलभित्र आयोजना

मंगलबार, भदौ २९ २०७८

काठमाडौं । आइसीसी विश्वकप छनोट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज (मगंलबार) ओमानको सामना गर्दैछ । ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल सोही लयलाई निरन्तरता दिन

बिहीबार , भदौ २४ २०७८

काठमाडौं । विश्वकप छनोटमा जर्मनीले आइसल्याण्डमाथि शानदार जित हात पारेको छ । बुधबार राति  भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० ले पराजित गरेको छ । जर्मनीका लागि सर्जी जीनाब्री, एन्टोनियो रुडिगर, लरेय साने र टिमो वेर्नरले गोल गरे । जितपछि जर्मनी ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमै

बिहीबार , भदौ २४ २०७८

एन्टोनियो ग्रिजम्यानलाई एथलेटिको म्याड्रिडले बुधबार सार्वजनिक गरेको छ । उनी दोस्रो कार्यकालका लागि एथलेटिकोको खेलाडी बन्न लागेका हुन् ।  यसअघि पहिलोपटक एथलेटिकोबाट खेल्दा ग्रिजम्यान टोलीका स्टार थिए  ।२०१९ मा बार्सिलोनामा स्थानान्तरण भएका ग्रिजम्यान अहिले ऋणमा क्लबमा फर्किएका हुन् । ‘मलाई लाग्छ, एथलेटिकोमा मेरो र समर्थकहरुबीच निकै

बिहीबार , भदौ २४ २०७८

विश्वकप छनोटअन्तर्गत इटलीले लिथुआनियाविरुद्ध ५–० को जित निकालेको छ । यसअघि स्विचरल्यान्डविरुद्ध गोलरहित बराबरी खेलेको इटली बुधबार भने निकै बलियो रुपमा प्रस्तुत भयो ।  इटलीबाट मोसी केनले दुई तथा इडगारस उट्कस, गियाकोमो रास्पाडोरी र डि लोरेन्जोले एक–एक गोल गरे । यससँगै युरोकप विजेता इटली पछिल्ला ३७

बिहीबार , भदौ २४ २०७८

काठमाडौं । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रिओट्सबीच खेल हुने भएको छ । इपिएलको हिजाे सार्वजनिक भएको खेल तालिकाअनुसार असोज ९ गते शनिबार हुने पहिलो खेलमा काठमाडौं र ललितपुरबीच खेल हुने भएको हो ।  कीर्तिपुरस्थित

बिहीबार , भदौ २४ २०७८

काठमाडौं । नेपाली महिला फुटबल टिमले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने खेल आज साँझ ५ बजे सुरू हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एशियन कप छनोटमा नेपाल समूह

बिहीबार , भदौ २४ २०७८

अक्टुबर महिनामा हुने टी २० विश्वकपका लागि १५ सदस्यीय भारतीय टिमको घोषणा भएको छ । अफ स्पिनर रविचन्द्रन अश्विन चार वर्षपछि टी २० इन्टरनेशनलमा फर्कने भएका छ । त्यसैगरी यस टोलीमा शिखर धवन, कुलदीप यादव र युजवेन्द्र चहललाई पनि ठाउँ मिलेको छ । १७ अक्टुबरदेखि १४

बिहीबार , मंसिर ११ २०७७

बिबिसी । फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ। रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए। आर्जेन्टिनी फुटबल एशोसिएसनले

शनिबार, माघ ४ २०७६

सडक डिभिजनका तीन

आइतबार, पुष २० २०७६

काठमाण्डाै ।सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो । विनोदको साथबाट तीन लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको

शुक्रबार, कात्तिक १ २०७६

जिरी-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोलखाको जिरी स्वर्गको टुक्रा भएको बताएका छन् । विजयादशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले आजदेखि यहाँ आयोजना गरेको स्ट्रिट फुड फेस्टिभल कार्यक्रममा मन्त्री भट्टराईले जिरीको पर्यटन विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । भट्टराईले भने,

शुक्रबार, असोज ३ २०७६

३ असोज, गोरखा । साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले उच्च पदका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।आफूहरु सरकारमा आए २०४६ साल यताका राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्ने उनले सुनाए ।पार्टीको जिल्ला संयोजक घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार सदरमुकाम आएका

आइतबार, साउन २६ २०७६

प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए। चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त

आइतबार, साउन २६ २०७६

होन्डाले भारतीय बजारबाट पाँच वटा मोडलका पाँच हजार ८८ वटा गाडी फिर्ता मगाएको छ। एयरब्यागमा समस्या देखिएपछि ज्याज, सिटी, सिआरभी, सिभिक र एकोर्ड मोडलका गाडी फिर्ता मगाइएको हो। यी गाडीमा भएका समस्या हल गरेर ग्राहकलाई फिर्ता दिने कम्पनीले जनाएको छ। नेपाली ग्राहकलाई पनि यो खबरले

आइतबार, साउन २६ २०७६

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।

आइतबार, साउन २६ २०७६

अभिनेत्री कीर्ति सुरेशले महानति फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार जितेकि छिन् । कीर्ति सुरेशले तेलुगू, तमिलर मलयालम फिल्ममा काम गरि सकेकी छिन् । कीर्ति सोसल मिडिया पनि धेरै एक्टिभ छिन् । 1992 मा जन्मेकी कीर्ति ड्यूसर सुरेश कुमार र अभिनेत्री मेनकाकि चोटी हुन् । कीर्तिले

आइतबार, साउन २६ २०७६

बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij