शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
खेलकुद
शनिबार, मंसिर ४ २०७८

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले १४ टोली सहभागी हुने यो लिगको तालिका सार्वजनिक गरेको हो । लिगको पहिलो खेलमा शुक्रबार मध्याह्न पौने पाँच बजे फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले आइसिसी वुमन्स टी २० एसिया छनोटको तयारीस्वरुप कतारसँग प्रतिस्पर्धा गर्न लागेको छ । नेपालले कतारसँग तीन खेलको सिरिज खेल्ने कार्यतालिका रहेको छ । कतारसँगको प्रतिस्पर्धा पछि नेपालको लक्ष्य वुमन्स टी २० एसिया छनोटमा सहभागि हुँदै शिर्ष स्थानमा रहने हुने छ

सोमबार, कात्तिक २९ २०७८

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा  सो रङ्गशाला निर्माण सुरु भएको हो ।   रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा

आइतबार, कात्तिक २८ २०७८

काठमाडौं । आईसीसी टि–२० महिला विश्वकपको एशियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ ।  १४ सदस्यीय महिला टोली आज बिहान त्यसतर्फ गएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । कतारमा रहँदा महिला टोलीले तिन खेलको टि–२० सिरिज खेल्ने तालिका

आइतबार, कात्तिक २८ २०७८

काठमाडौं । आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीयस्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित

शुक्रबार, कात्तिक २६ २०७८

काठमाडौं । काठमाडौंको केन्द्रमा रहेको क्लब हो संकटा । उपत्यकाको केन्द्र न्युरोड र आरएनएसी नजिकै रहेको संकटा मन्दिरसँगै रहेको छ संकटा क्लब पनि । जहाँ संकटाको ठूलो आर्थिक बजेट आम्दानी गर्ने स्थलहरू छन्, त्यही भएको आम्दानीबाट देशकै शीर्ष डिभिजनमा संकटा क्लबको प्रदर्शनले निरन्तरता पाइरहेको छ

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं. । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिस्तरिय बैठकले मन्त्रालयका निमित्त सचिव डा.कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको हो ।  राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज हुँदै छ ।​ अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टु को उपविजेताको हो । न्यूजिल्याण्डले भने

मंगलबार, कात्तिक १६ २०७८

  काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिईएको छ । युवातथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो ।  युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा कात्र्तिक १६ गते

बुधबार, कात्तिक १० २०७८

काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् । दीपा र लक्ष्मी रले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा

आइतबार, कात्तिक ७ २०७८

आइसिसी टी २० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह बी को खेलमा आइतबार चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवार राति पौने ८ बजे सुरु हुनेछ । भारत र पाकिस्तानबीचको खेललाई प्रतिष्ठाको लडाइँको रुपमा पनि लिने गरिन्छ । राजनीतिक रुपमा पनि

बुधबार, कात्तिक ३ २०७८

गत महिना एक खेलको दौरान रेफ्रीमाथि आक्रमण गरेर उनको टाउकोमा लात्ती प्रहार गर्ने ब्राजिलका फुटबल खेलाडीलाई २ वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । पहेँलो कार्ड देखाएको मामिलामा भएको आक्रमणपछि रेफ्री रोड्रिगो क्रिभेलारो अस्पताल नै भर्ना हुनुपरेको थियो ।  स्पोर्ट क्लब साउ पाउलोले विलियम रिबेरियोको करार

सोमबार, कात्तिक १ २०७८

काठमाडौं । मन्त्रिपरिषद बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।  त्यस्तै बैठकले फुटबल टोलीको

सोमबार, कात्तिक १ २०७८

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।टोली आज बिहान हवाईजहाजबाट त्रिभुवन विमानस्थलमा ओर्लेको हो । साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो । तर फाइनलमा भारतसँग ३–० ले हारेपछि उपाधिको

आइतबार, असोज ३१ २०७८

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज (आइतबार)बाट सुरु हुँदैछ । यूएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ ।आज हुने पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पधौ हुने

शनिबार, असोज ३० २०७८

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधि लागि आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । साफमा पहिलोपटक फाइनल पुगेको नेपाललाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ । तर, इतिहास हेर्दा नेपालमाथि भारत हाबी छ । अहिलेसम्म नेपाल

बिहीबार , असोज २८ २०७८

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । माल्दिभ्सको मालेस्थित नेसनल स्टेडियममा बुधबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई ३१ गोलअन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । यसअघि बुधबारै अपराह्न भएको प्रतिस्पर्धामा बगंलादेशलाई एक, एक गोलको बराबरीमा रोक्दै पहिलोपटक

बुधबार, असोज २७ २०७८

काठमाडौं । दक्षिण एसियाली फुटबल९साफ०मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १(१ को बराबरीमा रोक्दै नेपाल पहिलोपल्ट फाइनलमा पुगेको हो । माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफमै पछि परेको थियो । बगंलादेशले खेलको आठौं मिनेटमा अग्रता बनाएको

सोमबार, असोज २५ २०७८

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थको उपाधि नेपाली लेग स्पिनर सन्दीप लामिछाने जितेका छन्। उनी आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार विजेता बनेका हुन् । आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको हुन्छ। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र

मंगलबार, असोज १९ २०७८

काठमाडौं ।  साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।  नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन

बिहीबार , असोज १४ २०७८

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेन्जोङ)ले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनल पुग्ने टोलीको योजना रहेको बताएका छन् । बिहीबार प्रतियोगिताको प्रि–म्याच पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले साफका सबै खेल महत्वपूर्ण हुने बताउँदै सबै खेल जित्दै फाइलन पुग्ने योजना रहेको बताएका

शनिबार, असोज ९ २०७८

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आज (शनिबार)बाट सुरु हुँदैछ । ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्रास्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । ललितपुरको कप्तानी

मंगलबार, असोज ५ २०७८

काठमाडौं । आगामी साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको छ । नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । दोहामा हुने

मंगलबार, असोज ५ २०७८

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत समूह एफबाट नेपालको छनोट हुने सम्भावना सकिएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलमा नेपाल र हङकङले ०-० को बराबर खेल्दै अंक बाढेपछी नेपालको महिला एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको हो । खेलमा दुवै टोलीले

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij